प्राप्ति पौडेल : गायिका/मोडल/ पत्रकार
  • आर.एम.खबर

२०५१ सालमा रसुवाको डाँडागाँउमा बाबा हेम प्रसाद सापकोटा र आमा जीव कुमारी सापकोटाको कोखबाट माइली छोरिको रुममा यो संसारमा जन्म लिएकी हुन् प्राप्ति पौडेल ।२०७० सालमा चर्चित सर्जक प्रेम सागर पौडेल संग बैवाहिक बन्धनमा गासिएर हाल नेपाली सांगीतिक क्षेत्रमा आफुलाई परिचित गराउन सफल भएकी छन् । प्राप्ति पौडेल अहिले गित गाउन /  मोडलिंग का साथै पत्रकारितामा समेत ब्यास्त हुदै आएकी छन्  ।

Facebook Profile : https://www.facebook.com/profile.php?id=100006738768849

1 Youtube Video : https://www.youtube.com/watch?v=ndFCrFn-Q7I

2 : https://www.youtube.com/watch?v=kLqIPV7IZZE&t=0s&list=PLwsjrzy2boN8UmuJkCO7bj3hyw61lv0Dt&index=25

3  :https://www.youtube.com/watch?v=Zomk13KoU28

4 :https://www.youtube.com/watch?v=st6J3URG-HA

 

अमेरकाबाट फर्केका प्रचन्डलाई डा.सुरेन्द्र के. सि.को खरो प्रतिक्रिया,हेर्नुहोस् पुरा भिडियो

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य