निर्मलाका निम्ति न्याय माग्दै काठमाडौं लगायत देशभर विशाल प्रदर्शन (फोटो फिचर)
  • आर.एम.खबर/ काठमाडौँ नेपाल

काठमाडौं ३० भदौ : कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्याय दिन माग गर्दै शनिबार काठमाडौंमा विशाल प्रदर्शन भएको छ ।

‘निर्मलाका निम्ति न्याय’ नाम दिइएको प्ले कार्ड लिएर माइतीघर मण्डलाबाट प्रदर्शनसुरु भएको हो । निर्मला घटनाका दोषीलाई अझै पक्राउ गर्न नसकेको भन्दै अभियन्ताहरूले उक्त प्रदर्शन गरेका हुन्। ‘निर्मलाका निम्ति न्याय’ शनिबार देशभरका विभिन्न स्थानमा विशाल जन भेला भैरहेको छ ।

अमेरकाबाट फर्केका प्रचन्डलाई डा.सुरेन्द्र के. सि.को खरो प्रतिक्रिया,हेर्नुहोस् पुरा भिडियो

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य