प्रियकां कार्कीले भनिन् पहिलो विवाह सम्झिदा दुख लाग्दैन, रोचक मैनाली लाई दिईन शुभकामना (हेर्नुहोस् भिडियो सहित)
  • आर.एम.खबर/ काठमाडौँ नेपाल

असोज १२ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘कथा काठमाण्डु’लाई चलचित्र सेन्सर बोर्डले ‘पीजी सर्टिफिकेट’ दिएको छ । विवादस्पद दृश्यका कारण यो चलचित्रले पीजी पाएको हो । चलचित्रको ट्रेलर नहटाइएको कारवाही गर्ने पत्र चलचित्र विकास बोर्डले काटेतापनि त्यो पत्रमा बोर्ड अध्यक्षको आलोकाँचो काम देखिएको थियो ।

तर, चलचित्रलाई सेन्सर बोर्डले ‘एडल्ट’ सर्टिफिकेट नदिएर ‘पीजी’ दिएपछि यसभित्र उच्छृङ्खल दृश्य नभएको प्रष्ट भएको छ । चलचित्रकी निर्देशक संगीता श्रेष्ठका अनुसार, श्रीमतिको इच्छा विपरित हुने सम्बन्धलाई बलात्कार भनिन्छ भन्ने कथालाई चलचित्रमा देखाउन खोजिएको छ ।’

  • धर्तीमाताको ज्यान मार्ने प्रयाश ! मार्न खोज्नेकै मृत्यु ~सत्य कुरा हेर्नुहोस् भिडियो सहित

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य