आफ्नै फिल्म हेरेपछि ऋषि धमला पत्नीको रुवाबासी | धमला पनि भावविहल भए ….(हेर्नुहोस भिडियो)
  • आर.एम.खबर

१३ असोज र पत्रकार ऋषि धमलाद्धारा निर्मित नेपाली कथानक चलचित्र ‘अनुराग’ आजबाट देशैभरि प्रदर्शनमा आएको छ । म्युजिकल लभस्टोरी रहेको यो चलचित्र युवा पुस्ताहरुको ढुकढुकी बनेको छ । काठमाडौं बाहिर ६० वटा हलमा र काठमाडौंभित्र प्रायः सबै हलमा एकसाथ प्रदर्शनमा आएको अनुराग हेर्न दर्शकहरुको ठूलो भीड लागेको छ । एलिजाको फिल्म हेरेर हलभित्रै रोए ऋषि धमला? हिरो र एलिजाको रुवाबासी हेर्नुहोस भिडियो सहित :

काठमाडौंका हलहरुमा त टिकट पाउनै हम्मेहम्मे परेको छ । धमला पत्नीको दमदार अभिनय रहेको यो चलचित्रमा नायक तथा नायिका पनि नयाँ फेस हुन् । चलचित्रका निर्देशक पनि नयाँ छन् । युवा पुस्ताहरुले नेपाली चलचित्रमा नयाँ स्वाद खोजेकोले आफूहरुले नयाँ कुरा पस्किएको निर्माण पक्षले जनाएको छ ।

  • धर्तीमाताको ज्यान मार्ने प्रयाश ! मार्न खोज्नेकै मृत्यु ~सत्य कुरा हेर्नुहोस् भिडियो सहित

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य