६८ वर्षमा ७२ महिला मन्त्री, यी हुन् पहिलो महिला मन्त्री !

 

काठमाडौं-  गणतन्त्र स्थापनापछि नेपालमा हरेक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिताको बहस चल्यो ।

अन्ततः गणतान्त्रिक संविधानले नै ३३ प्रतिशत महिला सहभागितालाई सुनिश्चित गर्यो । तर, संविधानले तोकेको व्यवस्था संविधानपालक नै कार्यान्वयन गरेको छैन ।

वर्तमान गणतन्त्रमा पनि महिलालाई सकेसम्म पहुँचमा पुग्नबाट रोक्ने प्रयास भएको देखिन्छ । प्रजातन्त्रदेखि गणतन्त्रसम्म करिब १५ सयको संख्यामा पुरुष मन्त्री बन्दा महिलाबाट मन्त्रीको संख्या भने ७२ मात्रै छ ।

आजको नयाँ पत्रिका दैनिकले ००७ देखि ०७५ सम्म मन्त्री बनेका महिलाहरुबारे विस्तृत खबर छापेको छ ।

महिलाबाटै देशकै पहिलो मन्त्री द्वारिकादेवी ठकुरानी १३ जेठ ०१६ मा पहिलो जननिर्वाचित प्रधानमन्त्री विपि कोइरालाको नेतृत्वको सरकारमा एकमात्र मन्त्री बनेकी थिइन् ।

अमेरकाबाट फर्केका प्रचन्डलाई डा.सुरेन्द्र के. सि.को खरो प्रतिक्रिया,हेर्नुहोस् पुरा भिडियो

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य