के छ आज (सोमबार) सुनको भाउको अबस्था? कति पुग्यो त सुनको मूल्य ? पढ्नुहोस्
  • आर.एम.खबर/काठमाडौं नेपाल

काठमाडौँ, १६ पुस । साताको दोस्रो दिन सोमबार पनि पहिलो दिन आइतबार झैँ नेपाली सुन बजारमा छापावाल सुनको भाउ स्थिर रहेको छ ।गत हप्ता शुक्रबार र अघिल्लो दिन आइतबार नेपाली सुन बजारमा छापावाल सुन प्रति तोला ५९ हजार ७ सयमा कारोबार भएको थियो ।सोमबार पनि नेपाली सुन बजारमा छापावाल सुन प्रति तोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी सोमबार तेजाबी सुन प्रति तोल ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ ।त्यसैगरी शुक्रबार र आइतबार झैँ सोमबार पनि चाँदीको मूल्य स्थिर रहेको छ सोमबार चाँदी प्रतितोला ७ सय ४५ कारोबार भइरहेको महासंघले जनाएको छ ।

  • धर्तीमाताको ज्यान मार्ने प्रयाश ! मार्न खोज्नेकै मृत्यु ~सत्य कुरा हेर्नुहोस् भिडियो सहित

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य