नयाँ बर्षको पहिलो दिनमै बिदेशी मुल्यमा केही थपघट (पुरा पढ्नुहोस् )
  • आर.एम. खबर

काठमाडौं,पुस १७– नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ६८ पैसा र विक्रिदर २९ रुपैयाँ ८४ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ५८ पैसा र विक्रिदर ३० रुपैयाँ ७४ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ३१ पैसा र विक्रिदर ३० रुपैयाँ ४८ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ९४ पैसा र विक्रिदर २७ रुपैयाँ ९० पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ९९ पैसा र विक्रिदर १० रुपैयाँ ४ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६६ रुपैयाँ ९१ पैसा छ भने विक्रिदर ३ सय ६८ रुपैयाँ ८९ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर २ सय ९५ रुपैयाँ ३३ पैसा र विक्रिदर २ सय ९६ रुपैयाँ ९२ पैसा रहेको छ ।

अमेरिकी डलरको खरिददर १११ रुपैयाँ ३४ पैसा र विक्रिदर १११ रुपैयाँ ९४ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

अमेरकाबाट फर्केका प्रचन्डलाई डा.सुरेन्द्र के. सि.को खरो प्रतिक्रिया,हेर्नुहोस् पुरा भिडियो

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य