के छ आज सुनको भाउको अबस्था? कति पुग्यो त सुनको मूल्य ? पढ्नुहोस्
  • आर.एम. खबर/ काठमन्डौ नेपाल

काठमाडौं,पुस १७– नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मुल्यमा आज सोमबारको मुल्य कुनै परिर्वतन नभई कारोबार भैरहेको छ । महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ५९ हजार ७ सय तथा तेजाबी सुनको मूल्य ५९ हजार ४ सय रुपैयाँ कायम भएको छ । यस्तै चांदीको मुल्यमा पनि सोमबारको मुल्यमा कुनै परिर्वतन नभई तोलाको ७ सय ४५ रुपैयाँमा कारोवार भैरहेको छ । ९९.९ प्रतिशत शुद्धता भएको सुनलाई छापावाल र ९९.५ प्रतिशत शुद्धता भएकोलाई तेजाबी सुन भन्ने गरिन्छ ।

  • धर्तीमाताको ज्यान मार्ने प्रयाश ! मार्न खोज्नेकै मृत्यु ~सत्य कुरा हेर्नुहोस् भिडियो सहित

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य