फेरी घट्याे पेट्रोलियम पदार्थको मूल्य ! थाह पाउनुहोस् कति घट्यो ..सक्दो शेयर गरौ
  • आर.एम.खबर/काठमाडौं नेपाल

काठमाडौँ । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य मध्यराति १२ बजेदेखि लागू हुने गरी घटेको छ ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रति लिटर दुई रुपैयाँ घटाएको हो । पेट्रोलको नयाँ बिक्री मूल्य प्रतिलिटर १ सय ८ रुपैयाँ तथा डिजेल र मट्टितेलको ९५ सय रुपैयाँ कायम भएको छ ।

निगमका अनुसार घटेको मूल्य समायोजनपछि नेपालको वीरगञ्जतर्फको सीमा पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ ४१ पैसा तथा डिजेलमा प्रतिलिटर १२ रुपैयाँ ३८ पैसा रहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्यमा पुनः कमी आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

  • धर्तीमाताको ज्यान मार्ने प्रयाश ! मार्न खोज्नेकै मृत्यु ~सत्य कुरा हेर्नुहोस् भिडियो सहित

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य