आज बिहीबार ह्वात्तै बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

काठमडौँ । आज बिहीबार सुनको मूल्य ह्वात्तै बढेको छ। हिजो बुधबार ६१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा आज ७ सय बढेको छ।

आज छापावाल सुन प्रतितोला ६२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तैगरी आज तेजावी सुनको मूल्यमा पनि ७ रुपैयाँ बढेको छ। आज तेजावी सुन ६१ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ।

अमेरकाबाट फर्केका प्रचन्डलाई डा.सुरेन्द्र के. सि.को खरो प्रतिक्रिया,हेर्नुहोस् पुरा भिडियो

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य