नेपाललाई अहिले सम्मकै ठुलो झट्का २५ रनमा आउट भए कप्तान खड्का, यस्तो छ ताजा स्थिति !
  • आर.एम. खबर

१७ माघ, काठमाडौं । पहिलो टी-२० म्याचमा यूएईले नेपाललाई १५४ रनको लक्ष्य पाएको नेपालको पहिलो चौथो गुमेको छ नेपालका पारस खड्का २५ रनमा आउट भए अहिले क्रिजमा सन्दिप जोरा र रोहित पौडेल रहेका छन चालु अबस्थामा नेपाल ४ विकेटको क्षतिमा ८ ओवर खेल्दै ४८ रन बनाएको छ

आईसीसी क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५३ रन बनायो ।

यूएईका लागि शैमन अन्वारले उत्कृष्ट ब्याटिङ गरे । उनले ३८ बलमा ५९ रन बनाए । त्यस्तै मोहम्मद बुटाले २० रन बनाए । युएईका मोहम्मद उस्मान ३० र सीपी रिज्वान २२ रनमा आउट भए । यसअघि घुलाम शब्बेर आठ र अष्फाक अहमद दुई रनमा आउट भए ।

नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले समान दुई-दुई विकेट लिएका छन् । त्यस्तै, सोमपाल कामी र अभिनाश बोहोराले समान एक-एक विकेट लिए ।

तीन खेलको टी-ट्वान्टी सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा शतप्रतिशत जित हात पार्ने दाउमा छ ।

अमेरकाबाट फर्केका प्रचन्डलाई डा.सुरेन्द्र के. सि.को खरो प्रतिक्रिया,हेर्नुहोस् पुरा भिडियो

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य