दीपेन्द्र र पवन बने नायक नेपालको शानदार जित, युएई चार विकेटले पराजित
  • आर.एम.खबर/काठमाडौं नेपाल

काठमाडौं । टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपाल विजयी भएको छ । नेपालले युएईलाई चार विकेटले हराएको हो । यूएईले दिएको १०८ रनको चुनौती पछ्याएको नेपालले १९.३ ओभरमा ६ विकेट गुमाएर भेट्याएको हो । नेपाललाई जिताउन दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४७ रन जोड्दै अविजित रहे भने करण केसीले २० रन बनाएका थिए । पवन १८ रन बनाएर आउट भए ।
यसअघि आईसीसी क्रिकेट एकेडेमीमा टस जितेर ब्याटिङ गरेको युएईले १९.२ ओभरमा अलआउट हुँदै १०७ रन बनाएको थियो ।

  • धर्तीमाताको ज्यान मार्ने प्रयाश ! मार्न खोज्नेकै मृत्यु ~सत्य कुरा हेर्नुहोस् भिडियो सहित

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य