इन्स्टाग्रामले चम्काइदियो पविको भाग्य, रातारात भइन् भाइरल, हेर्नुहोस् ३५ फोटोहरु
  • आर.एम. खबर

काठमाडौं। सामाजिक संजालले कसैलाई पनि रातारात हिट बनाइदिन सक्छ । यसको पछिल्लो उदाहरण हुन् पवि पादुकोण । केही महिनाअघिसम्म इन्स्टाग्राममा नगन्य फलोअर रहेकी पविका अहिले भने १ लाख ३५ हजार भन्दा धेरैफलोअर पुगेका छन् । उनी निकै सुन्दर छिन् । यही कारण उनका तस्वीरहरु एक्कासी भाइरल भए ।

ती तस्वीरहरु यसरी भाइरल भए कि सामान्य युवती उनलाई अहिले मोडलिङका अफर आउन थालेका छन् । भाइरल फोटोले नै उनलाई प्हिचान दिलाएको भन्दा फरक नपर्ला । इन्स्टाग्रामकै कारण भाइरल भएर पहिचान बनाएकी पविले अहिले भने एउटा युट्युब च्यानल पनि चलाउन थालेकी छिन् । हेरौं पविका हट फोटोहरु –

  • धर्तीमाताको ज्यान मार्ने प्रयाश ! मार्न खोज्नेकै मृत्यु ~सत्य कुरा हेर्नुहोस् भिडियो सहित

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य