प्रदेस नम्बर ५ समन्वय परिसद कतार द्वारा मुख्य मन्त्रीलाई ज्ञापन पत्र

दाङ l फाल्गुन २५,

प्रदेस नम्बर ५ समन्वय परिसद कतार ले पाच नम्बर प्रदेसका मुख्य मन्त्रि शंकर पोख्रल लाइ ज्ञापन पत्र बुझाएको छ l परिसदले प्रदेस को नामकरण गर्न ढिलाइ भएको र प्रदेस को नाम लुम्बिनी नै हुनु पर्ने माग सहित गत बिहिबार मुख्य मन्त्रि लाई ज्ञापन पत्र बुझाएको हो l

 “हामी प्रदेसी को चाहान समृद्ध प्रदेस हाम्रो कामना” भन्ने मुल नारा का साथ स्थापित प्रदेस नम्बर ५ समन्वय परिसद कतार प्रबासमा रहेर पनि आफ्नो देश र प्रदेशको चिन्ता गर्ने सस्था हो lदेशकाअन्य प्रदेशहरुको नाम लगभग राखी सकिएको बभएता पनि आफ्नो प्रदेश को नाम राख्न दिला भएको भनि ज्ञापन पत्र मा लेखिएको छ l

पत्रमा आफ्नो मात्र नभएर समग्र देशले गौरब गर्न लाएक बिस्वाले मनेंका शान्तिका दुत गौतम बुद्दको जन्म थलो लुम्बिनी लाइ प्रदेश को नाम राखेर प्रदेश लाई विश्व सामु चिनाउन ढिला भएको र यथाशीघ्र नामकरण गर्नु पर्नेमा जोड दिएको छ l

अध्यक्ष बुद्द पाण्डे र महासचिब डिल्लीराम  भट्टराई द्वारा हस्तक्षरित उक्त पत्र संस्था का सल्लाहकार सदस्य श्री क्रन्ती सिह साथ मा रिपोटर क्लब ५ न प्रदेशका अध्यक्ष श्री राम कुमार क्षेत्रि को उपस्थिति मा प्रदेस प्रमुख माननीय मुख्य मन्त्री श्री शंकर पोख्रेल ज्यु लाई उहाकै कार्यलय बुझाइएको हो ।

इन्द्रेणी पुग्न साथ भाइरल ११ बर्से कमला घिमिरेको पहिलो दोहोरि,हराईन् रबिनलाई पुरा भिडियो हेरेर सक्दो शेयर गरौ

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य