विवेकशील साझा सद्भाव समुह कतारको अलखोर क्षेत्रीय इकाई गठन

दोहा कतार 
विवेकशील साझा पार्टीको एकै पुस्ता भित्र नेपालको रूपान्तरण गर्ने अभियानमा पार्टीलाई साथ र समर्थन दिने तथा सद्भाव राख्ने नेपालीहरु दिनहुउ बढिरहेका छ्न। देश तथा बिदेशमा एकताको सध्भाव र स्वदेशको समृदिको अभिलासा सहित संगठन बिस्तार अभियान अन्तर्गत कतारको अलखोर क्षेत्रीय इकाइ गठनका साथै प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकोछ।
 क्षेत्रीय इकाई समितिमा रिम प्रसाद पन्थिको अध्यक्षतामा १९ सदस्य कार्यसमिति र २ सदस्य सल्लाहकार सर्बसम्मत चयन गरेको छ। उक्त समितिको उपाध्यक्षमा नारायण लामिछाने, महासचिवमा सविन सुवेदी, सचिबमा मुकुन्द अर्याल र कोषाध्यक्षमा सत्यन्द्र दास चयन हुनु भएकोछ।साथै सदस्यहरुमा सञ्जु राई, पशुराम दास, अब्दुल अन्सार,अमर दास, शेर बहादुर के सी, चन्द्र बहादुर दर्जी, बालकृष्ण श्रेष्ठ , चित्र बहादुर मगर,बिष्णु पुरी , शेर बहादुर बस्नेत, ध्रुव के सी,खिल राज रेग्मी,सुर्य नारायण गौतम, लक्ष्मण राय यादव साथै सल्लाहकारमा प्रबिण थापा र किशोर गुरुङ हुनुहुन्छ ।

इन्द्रेणी पुग्न साथ भाइरल ११ बर्से कमला घिमिरेको पहिलो दोहोरि,हराईन् रबिनलाई पुरा भिडियो हेरेर सक्दो शेयर गरौ

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य