बाँके सेवा समाज कतारले वनभोजसँगै होलि पर्व मनाउने

दोहा l

बाँके सेवा समाज दोहा कतारले होली पर्वको अवसरमा बिभिन्न कार्यक्रमको आयोजना गर्ने भएको छ । आगामी मार्च २२ तारिखमा वक्राको समुन्द्री किनारमा होलि पर्व मनाउने तयारी गरिरहेको बाँके सेवा समाज कतारले जनाएको छ ।

होली पर्वको अवसरमा बनभोज कार्यक्रम समेत आयोजना गरिएको छ । उक्त कार्यक्रममा रोजगारीका सिलसिलामा कतारलाई कर्म थलो बनाएर बसेका सम्पुर्ण बाँके वासी नेपालीहरुलाई उपस्थित हुन आयोजकले आग्रह समेत गरेको छ । कतारमा रहेका नेपाली नागरीकहरु मध्ये पुरुषले ४० रियाल र महिलाहरुले २५ रियाल शुल्क बुझाएर कार्यक्रममा सहभागी हुन पाउने बताईएको छ ।

आयोजकले कार्यक्रम स्थलमा जान र आउनका लागि यातायातको समेत ब्यवस्था गरेको छ ।

अमेरकाबाट फर्केका प्रचन्डलाई डा.सुरेन्द्र के. सि.को खरो प्रतिक्रिया,हेर्नुहोस् पुरा भिडियो

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य