सारिका केसीको दमदार अभिनयमा ‘बलिदान’को ट्रेलर सार्बजनिक || ( हेर्नुहोस् भिडियो सहित )
  • आर.एम खबर

काठमाण्डौ।नेपाली लोक दोहोरीको इतिहासलाईनै चयालेन्स दिने नया सृजनाको जन्म भएको छ।बहुप्रतिक्षित गीत ‘बलिदान’को ट्रेलर सार्बजनिक भए संगै दोहोरीमा अर्को तहल्का मच्चिएको छ।लोकप्रिय गायिका बिष्णु माझी र गणेश अधिकारीको आवाज रहेको उक्त गीतले इतिहास रच्नेमा पक्का छन कलाकार टिम।

सारिका केसीको जिउँदो अभिनय रहेको भिडियोमा उस्तै दमदार अभिनय रहेको छ बिमल अधिकारीको पनि।बिमल र सारिकालाई थप मोडलको रुपमा साथ् दिएका छन ओबी रायमाझीले।गीतको ट्रेलर आउननै २ हप्ता कुर्न पर्यो दर्शकले कारण थियो गीतको सुटिङ्ग नै १ हप्ता भन्दा बढी लगाएर गरिएको थियो।गणेश अधिकारीको शब्द तथा संगीत रहेको गीतको भिडियो निर्देशन कपिल लामाले गरेका हुन्।

७ लाख लगानीमा निर्माण भएको उक्त गीतको भिडियोमा पहिलोपटक दोहोरीमै हेलिकप्टर प्रयोग गरिएको छ।भिडियो निर्माण टिम पनि निकै उत्साहित देखिन्छन।भिडियो सम्पदान सुजन साहीले गरेको हुन्।

ट्रेलर:

  • धर्तीमाताको ज्यान मार्ने प्रयाश ! मार्न खोज्नेकै मृत्यु ~सत्य कुरा हेर्नुहोस् भिडियो सहित

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य