स्याङ्गजा टक्सार सेवा समाजको छैटौं बार्षिक साधारण सभामा राजकुमार खत्रीको अध्यक्षतामा १५ सदस्य नयाँ कार्य समितिमा चयन !
  • आर.एम.खबर/काठमाडौं नेपाल

आज बैशाख ०७ गते पोखराको बिरौटामा भएको स्याङ्गजा टक्सार सेवा समाजको छैटौं बार्षिक साधारण सभा तथा बनभोज कार्यक्रममा गण्डकी टेलिभिजनका अध्यक्ष,सस्कृति संघका अध्यक्ष तथा समाज सेवी राजकुमार खत्री अध्यक्ष पदमा नियुक्ति हुनुभएको छ । खत्रीको अध्यक्षतामा तेस्रो अधिबेसनबाट आजै १५ सदस्य नयाँ कार्य समितिमा चयन समेत भएका छन् ।

यो कार्यक्रम सामान्य नभई स्याङ्गजा टक्सारमा जन्मिएर डाक्टर,इन्जिनियर,कलाकार,पत्रकार लगायत विभिन्न पेशामा आबद्ध व्यक्तिहरुको सम्मानको लागि राखिएको पनि बताउनु हुन्छ राजकुमार खत्री,उहाँले आफ्नो गाउ समाजको लागि विभिन्न माध्यमबाट आफुले सकेको सरसहयोग गर्दै आएको पनि बताउनुहुन्छ ।बधाई तथा शुभकामना हाम्रो आर.एम खबरको तर्फबाट


नब निर्बाचित कार्य समितिका अध्यक्ष तथा सदस्यका नामावली यस प्रकार छन् :

अध्यक्ष : श्री राजकुमार खत्री
प्र-उपाध्यक्ष : श्री चन्द्र प्रसाद पौडेल
दि-उपाध्यक्ष : श्री चेत भक्त पौडेल
सचिब : श्री बिन्दु प्रसाद सुबेदी ” थकित ”
सह.सचिब : श्री लक्ष्मी गुरुङ
कोशाध्यक्ष : श्री इश्वर सुबेदी
सदस्य : श्री भोज बहादुर गुरुङ
सदस्य : श्री बुद्दिमान गुरुङ
सदस्य : श्री भिम प्रसाद सुबेदी
सदस्य : श्री मुक्ति प्रसाद सुबेदी
सदस्य : श्री बिस्वराज पौडेल
सदस्य : श्री भोजराज कार्की
सदस्य : श्री सुशिला पाण्डे ( सुबेदी )
सदस्य : श्री प्रमिला पौडेल
सदस्य : श्री पविता केसी.छेत्री
आमन्त्रित सदस्य : रामचन्द्र सुबेदी

  • धर्तीमाताको ज्यान मार्ने प्रयाश ! मार्न खोज्नेकै मृत्यु ~सत्य कुरा हेर्नुहोस् भिडियो सहित

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य