मदन भण्डारीको झल्को मेटाउने पुण्य गौतम हेर्नुहोस् यो भिडियो,छक्क पर्नुहुनेछ !!!
  • आर.एम.खबर/काठमाडौं नेपाल

सानैदेखि राजनीतिमा होमिएका त्यागी ब्यक्ति हुन् पुण्य गौतम । बाराको निजगढमा जन्मिएका उनले राजनीतिको माध्यमबाटै देश सेवा गर्ने उच्च भावनाबाट कम्युनिष्ट राजनीतिमा ३० बर्ष बिताएका छन् ।

जिन्दगीको धेरैजसो उर्जा राजनीतिमा खर्चिएका गौतम चिरपरिचित कवि, साहित्यकार एवं पत्रकार समेत हुन् । मदन भण्डारी बिर्साउने भाषणकला भएका उनले आफुमाथी बज्रपात भएपनि नआत्तिइ भोलिका दिनहरुमा पनि देश र जनताको पक्षमा काम गरिरहने बताएका उनी राजनीति शास्त्रमा पिएचडी स्कलर हुन । यिनै भाषणवाज पुण्य गौतमसँग प्रयास मिडियाले राजनीतिका साथै अहिले समाजमा घटेका दण्ड हिंसाको बिषय भिन्न रहेर अन्तरवार्ता सार्वजनिक गरेको छ । हेर्नुहोस् उक्त भिडियो

 

इन्द्रेणी पुग्न साथ भाइरल ११ बर्से कमला घिमिरेको पहिलो दोहोरि,हराईन् रबिनलाई पुरा भिडियो हेरेर सक्दो शेयर गरौ

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य