“लालुमाई”लाई टक्कर दिने “साइँलो” बोलको म्युजिक भिडियो सार्वजनिक ….(हेर्नुहोस भिडियो)
  • आर.एम.खबर/काठमाडौं नेपाल

चर्चित कलाकार दिलिप रायमाझी र बुगी-वुगी शो बिजेता कविता नेपाली अभिनित “साइँलो” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । बिष्णु माझी र बिक्रम रानाको स्वरमा यो गीत सजिएको छ ।

गीतका रचनाकार एवं संगीतकार शिव हमाल हुन् । गीतका छायाकार सुदिप बराल हुन् भने,सम्पादन बिष्णु शर्माले गरेका छन् र कलरिस्ट रेनिश फागो हुन् । यस गीतमा निर्देशन र कोरियोग्राफी प्रकाश भट्टको रहेको छ ।

हेर्नुहोस पुरा भिडियो :-

  • धर्तीमाताको ज्यान मार्ने प्रयाश ! मार्न खोज्नेकै मृत्यु ~सत्य कुरा हेर्नुहोस् भिडियो सहित

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य