सुस्मितालाई पत्रकारको खरो प्रश्न,चर्चामा आउनको लागि हो ? दिईन मुखभारिकै जबाफ ( हेर्नुहोस् यो भिडियोमा )
  • आर.एम.खबर/काठमाडौं नेपाल

काठमाडौँ । ११ वर्षमै बच्चा जन्माएकी भावनाको काठमाण्डौकी एक महिला उनको लागी भगवान् बनेर आएकी छिन् । सानो कलिलो उमेरमा नै छोरी जन्माएकी बर्दियाको गेरूवा गाउँपालिकाकी भावना बस्नेतको लागि भगवान् नै बनेर आएकी छिन् सुस्मिता कार्की । उनले ११ वर्षीय भावना, उनका पति र उनकी छोरी ३ नै जनालाई काठमाडौँमै घर दिएकी छन् । बस्नेतका परिवार घर पाएपछी दुवै जना एकदमै खुसी भएका छन् । सुस्मिताले ११ वर्षीय भावना र उनकी नन्दको दुख देखेर उनीहरूलाई आफ्नै घरमा आश्रय दिएको कुरा बताउँदै उनी भावुक बनिन्। उनीहरुलाई आफ्नो घरमा ल्याएर आफै भाइ, बहिनी जसरी राख्ने सुस्मिता बताउछिन्। आश्रय पाएसँगै भावनाको अधुरो पढाई पनि पुरा गर्ने सुस्मिताले बताएकी छिन्। पुरा जानकारीका लागि

हेर्नुहोस् भिडियो :

  • धर्तीमाताको ज्यान मार्ने प्रयाश ! मार्न खोज्नेकै मृत्यु ~सत्य कुरा हेर्नुहोस् भिडियो सहित

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य