मोडल ध्रुब हिमालीको निर्देशनमा मनै रुवाउने आधुनिक गीतको भिडियो सार्बजनिक ( भिडियो )
  • आर.एम.खबर/काठमाडौं नेपाल

काठमाडौँ
हिम सम्झौता डिजिटल मार्फत भर्खरै निकै मार्मिक आधुनिक गीत तिम्रो मनै सार्बजनिक भयको छ । अनिक गिरीको मिठो आवाज सुरेन्द्र राज भण्डारीको सब्द अनि अनिक गिरीकै संगीतमा तयार परियाको गीतलाई गोदावरीमा हिम सम्झौता डिजिटलले दृश्य निर्माण गरेको हो । ध्रुब हिमालीको निर्देशन करन चैसिरको छायांकन अनि मनोज कार्कीको सम्पादनमा रहेको गीतमा आशा खडका र अजय पुनको अभिनय देख्न पाइन्छ ।

  • धर्तीमाताको ज्यान मार्ने प्रयाश ! मार्न खोज्नेकै मृत्यु ~सत्य कुरा हेर्नुहोस् भिडियो सहित

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य