समाज सेवा अभियान रुपन्देही कतारले बुझायो मुख्यमन्त्रि लाइ ज्ञापन पत्र राजधानी र नामकरणमा जोड !

जेष्ट ५ , बुटवल

समाज सेवा अभियान रुपन्देही कतार ले पाच नम्बर प्रदेसका मुख्य मन्त्रि शंकर पोख्रल लाइ ज्ञापन पत्र समाज सेवा अभियान रुपन्देही कतार ले पाच नम्बर प्रदेसका मुख्य मन्त्रि शंकर पोख्रल लाइ ज्ञापन पत्र बुझाएको छ l  न पत्र बुझाएको छ l समाज सेवा अभियान रुपन्देही कतार ले प्रदेस को नामकरण तथा स्थायी राजधानी तोक्न ढिलाइ भएको र प्रदेस को नाम लुम्बिनी र राजधानी बुटवल मा नै हुनु पर्ने माग सहित गत सोमबार मुख्य मन्त्रि लाई ज्ञापन पत्र बुझाएको हो l

“सामाजिक तथा आर्थिक बिकास अभियानमा सहकार्य आत्मनिर्भर र समृद्धि जीवन सबै को लागि अपरिहार्य ” भन्ने मुल नारा का साथ स्थापित सस्था प्रबासमा रहेर पनि आफ्नो देश र प्रदेशको चिन्ता गर्ने सस्था हो l प्रदेस को पहिचान भनेको प्रदेस को नामपनी मुख्य रहेको को हुनाले एउटा पर्देस को मात्र नभैइ सिङो रास्ट्रकै गौरब विश्व सामु परिचित भगवान गौतम बुद्द जन्मस्थल लुम्बिन भएको ले यस्को पहिचान दिन पर्देस को नामकरण लुम्बिनी नै राखियोस साथै पर्यप्त भौतिक सरचना का पुर्बधार हरुले समन्नरहेको रुपन्देही जिल्ला नै पर्देस को राजधानी घोषण गरियोस भन्ने जोडदार माग गरिएको छ ज्ञपन पत्र मा बैदेसिक रोजगार मा रहेका युबा हरु लाई आफ्नो सीप श्रम को आधार मा स्वदेस मा नै रोजगार को ब्यवस्थापन सदुपयोग गर्न ठोस योजना तथा कार्यक्रम अगाडि ल्याउन सुझाब समेत राखिएको छ ।

अध्यक्ष डिल्लीराम भट्टराई र कार्यबाहक सचिब युबराज अर्याल द्वारा हस्तक्षरित उक्त पत्र संस्था का सस्था का अध्यक्ष स्वयम् उपस्थित भैइ प्रदेस प्रमुख माननीय मुख्य मन्त्री श्री शंकर पोख्रेल ज्यु लाई उहाकै कार्यलय बुझाइएको छ

  • गलबन्दी गित हिट हुदा पनि किन दुखि छन प्रकाश सपुत ?दर्सकलाइ हात जोडेर यस्तो भने पुरा भिडियो :

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य