यही बर्ष भित्र नेपालमा ठुलो भूकम्प आउछ– युवा ज्योतिषी अर्जुन क्षेत्री (भिडियो)
  • आर.एम.खबर/काठमाडौं नेपाल

युवा ज्योतिषी तथा फेस रिडर अर्जुन क्षेत्रीले फेरी अर्को कहालीलाग्दो भाबिश्यवानी गरेका छन। केहि समय देखि देशको गतिविधिलाई उनले आफ्नो भाबिश्यवानीमा अटाएका हुन्। पछिल्लो समय ललितपुर काण्ड र देशमा देखिएको असान्तिलाई उनले भबिस्यवाणी मार्फत कडा रुपमा आफुलाई प्रस्तुत गरेका छन।

प्रचण्ड पछिल्लो समयमा एकतामा जुटिरहेको बेला उनले भने प्रचण्ड अब अलग हुने ठोकुवा गरेका छन। उनि भन्छन’प्रचण्ड फेरी फुट्छन र अर्को नया पार्टी जन्मिन्छ यो भएन भने म यो पेसा नै त्याग्न तयार छु’।एता २०७६को यही जेष्ट भित्रनै नेपालको पश्चिम भेगमा ७ रेक्टर भन्दा ठुलो भुइचालो जाने र तराईमा फेरी आधि आउने ठोकुवा गरेका छन।
newsnepalexpress बाट

भिडियो हेर्नुहोस्ः

  • धर्तीमाताको ज्यान मार्ने प्रयाश ! मार्न खोज्नेकै मृत्यु ~सत्य कुरा हेर्नुहोस् भिडियो सहित

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य