स्याङ्गजा सहायोग  समाज कतारद्वारा आध्यात्मिक गुरु चैतन्य कृष्ण सम्मानित

दोहा ,

स्याङ्गजा सहायोग  समाज कतारले  आध्यात्मिक गुरु चैतन्य कृष्ण ज्यु लाइ सम्मान गरेको छ l शुक्रबार गोरखा रेस्टुरेन्टको शभाहलमा एक समारोह गरि समाजले गुरु लाइ सम्मान गरेको हो l

गुरु जरो र किलो नेपालमा भएको अन्तर्राष्ट्रिय शक्ति कतार शाखाले आयोजना गरेको एकदिवसिय सत्संगमा पाल्नु भएको हो l स्याङ्गजा जिल्लाको मालुन्गामा जन्मनु भएका गुरु ७ बेदका ज्ञाता हुनुहुन्छ l  कालिगण्डकी बिज्ञानप्रतिष्ठानका अध्यक्ष समेत रहनु भएका गुरु पुर्बिय दर्शनको ज्ञाता साथै सामाजिक अभियांता पनि हुनुहुन्छ l

गोरखा समाज कतारले गरेको अन्तरक्रिया कार्यक्रमको आन्त्य मा छोटो समयलाई सदुपयोग गर्दै स्याङ्गजासहयोग  कतारका सल्लाहकार मोहम्मद अजिज अलिले दोसल्ला ओडाएर सम्मान गरेका थिए l  साथै सल्लाहकार प्रेम रिजाल कार्यसमितिका तृतीय उपाध्यक्ष प्रकाश परियार कार्यसमिति सदस्यहरु पूर्ण बहादुर नेपाली अर्जुन पौडेल लगायतले खादाले लगाएर स्वागत सम्मान गरेका थिय l

इन्द्रेणी पुग्न साथ भाइरल ११ बर्से कमला घिमिरेको पहिलो दोहोरि,हराईन् रबिनलाई पुरा भिडियो हेरेर सक्दो शेयर गरौ

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य