रुदै काठमाडौं आएका बालकको भगवान बनिन कमला दिदी – सडकबाट लगिन छोरा बनाएर,रोकिएन आँशु (भिडियो)
  • आर.एम.खबर/काठमाडौं नेपाल

काठ्मण्डौं मानिसका दुख पनि खै कस्ता-कस्ता हुन्छन,जब हामी सुन्छौ आँखा बाट आँशु झर्न केही समय लाग्दैन। हामील तल भिडियोमा प्रस्तुत गरेका बालकको आमा र बुवा दुबै जना बित्नु भयो। त्यस पछी आफ्नै परिवारले आमा बुवा लाई त खाईसकेको छस अब हाभीलाई पनि खान्छस होला भन्दा यि निर्दोश बालकलाई कस्तो भयो होला? त्यस पछी उनी रुदै धादिङ बाट काठ्मण्डौं भागेर आए र काठ्मण्डौंका सडकमा भोक भोकै कयौं रात बिताए। त्यस पछि एक जना महिलाले त्यी बालकको दुख देख्न नसकेर आफ्नो घरमा लगिन।थप बिवरण सहितको यो भिडियो हेर्नुहोला ।।

 

  • धर्तीमाताको ज्यान मार्ने प्रयाश ! मार्न खोज्नेकै मृत्यु ~सत्य कुरा हेर्नुहोस् भिडियो सहित

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य