भुल गरे तिमी सङ्ग माया लाएरको छायांकन सकियो

 दोहा -20 जेठ

भुल गरे तिमी सङ्ग माया लाएर गीतको छायांकन कतारका विभिन्न स्थलहरु सुन्दर विभिन्न पार्कहरु,समुन्द्री तटहरु र मरुभुमिका दृस्यहरुमा छायांकन गरिएको छ।


कोरियो ग्राफर तथा निर्देशक राज गुरुङ द्वारा निर्देशित उक्त म्युजिक भिडियोमा मोडलहरु सुबास खनाल,गणेश दर्नाल र बिबिसा लुइँटेल ले अभिनय गरेका छन।सन्ध्या फिलिम्स एन्ड मिडिया प्रालीको ब्यानरमा बन्दै गरेको उक्त भिडियोमा क्यामेरा मेन अर्जुन कुमारले साथ दिएका छन भने मेक अपमा रेनुका बस्नेतले गरेकी छिन।

कमल किरणको स्वर तथा शब्द रहेको उक्त गीतमा एरेन्जर बिक्रम कार्किले गरेका छन।म्युजिक भिडियो निर्माणमा राज रुचाल,गणेेेश, राम प्रसाद पराजुली र नारायण हमाल लगाएतका ब्यक्तित्वहरुले बिशेष सहयोग गरेका हुन।

  • गलबन्दी गित हिट हुदा पनि किन दुखि छन प्रकाश सपुत ?दर्सकलाइ हात जोडेर यस्तो भने पुरा भिडियो :

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य