ज्ञानेन्द्र शाही हस्पिटल बाहिर सार्वजनिक, उर्लियो जनसागर लाग्यो जिन्दावादको नारा
  • आर.एम.खबर/काठमाडौं नेपाल

काठमाडौँ । ज्ञानेन्द्र शाही जीन्दाबाद’ भन्दै आज राजधानीको ट्रमा सेन्टर अस्पतालमा ज्ञानेन्द्र शाहीका समर्थकहरुले नारा लगाएका थिए। उनलाई प्रहारीले बयानको लागि अदालत लाने क्रममा अस्पतालमा नारा लागेको हो।

उनको स्वास्थ्यमा सुधार आउँन अझै केहि समय लाग्ने उनका एक समर्थकले बताए। उनको अनुसार, शाहीले उथान गरेको अभियानमा समर्थन रहनेछ। जेष्ठ १५ गते सुर्खेतमा करिब २००० जना व्यक्तिहरुको हाराहारीमा शान्तिपूर्वक भ्रष्टाचारविरोधी सम्मेलन गर्दागर्दै प्रहरीले धरपकड गरी पक्राउ गरेको थियो। उनलाई साइभर अपराधको मुद्दा लगाइएको छ। ज्ञानेन्द्र शाही प्रहरीको निर्घात कुटपिटबाट घाइते भएका उनको राजधानीको ट्रमा सेन्टर उपचार भईरहेको थियो।

  • गलबन्दी गित हिट हुदा पनि किन दुखि छन प्रकाश सपुत ?दर्सकलाइ हात जोडेर यस्तो भने पुरा भिडियो :

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य