गलबन्दी गित हिट हुदा पनि किन दुखि छन प्रकाश ? दर्सकलाई हात जोडे ( भिडियो )

काठमाडौं । गलबन्दी Trending 1 मा, रातारात चर्चाको शिखरमा पुग्यो _TikTok देखि लाईभ् दोहोरिमा समेत एकलौटी बनाएको छ. सबै रेकर्ड हरुलाइ तोड्दै गलबन्दी युटुब् TREANDING को पहिलो स्थानमा आएको हो गायक प्रकाश सपूत गत वर्ष गीत ‘बोल माया’सँग सार्बजनिक गरेर सारा नेपालीलाइ भाबुक बनाएका थिए भने यहि गीत बाट अञ्जली र शान्तिको चर्चा समेत चुकिएको थियो ।धेरै जसो पुरानौ टिम रहेको सो गीतमा यो पटक भने मौलिक र निकै उत्कृष्ट रुपमा माया प्रेमलाइ बिषय बनाइएको छ । प्रकाशलाई स्वरमा शान्ती श्री परियारले साथ दिने छिन् । गीतका शब्द तथा संगीत प्रकाश स्वयम्को रहेको छ ।गीतको भिडियोमा प्रकाशसँगै ‘बोल माया’मा कै कलाकार अञ्जली अधिकारी छन । भिडियो निर्देशन प्रकाश आफैंले गरेर अब्बल निर्देशनको परिचय दिएका छ्न सारा नेपालीको प्रतीक्षामा रहेको सो गीतले सबैको मन जित्नेमा आफुहरु आशावादी रहेको निर्माण युनिटले जनाएको छ गीत गल्बन्दीलाइ रेमिट्यान्स कम्पनी ‘सिटि एक्सप्रेस मनि ट्रान्सफर’ले भिडियो निर्माणमा सहयोग गरेको छ। गीतले अन्त्यमा बोल माया भाग २ को केहि कथा दिदै सबैलाई प्रतीक्षा गर्न पनि भनेको छ ।गीतलाइ सफलताको कामना सहित प्रकाश सपुत संग गरिएको कुराकानी हेर्नुहोस।

इन्द्रेणी पुग्न साथ भाइरल ११ बर्से कमला घिमिरेको पहिलो दोहोरि,हराईन् रबिनलाई पुरा भिडियो हेरेर सक्दो शेयर गरौ

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य