११ बर्षे आमाको जिम्मा लिएर काठमाडौं ल्याएकी सुस्मिताको घरबाट केहि दिनमै यस्तो दुखद खबर आयो-हेर्नुहोस (भिडियो सहित)
  • आर.एम.खबर/काठमाडौं नेपाल

११ बर्षे आमाको जिम्मा लिएर काठमाडौं ल्याएकी सुस्मिताको घरबाट केहि दिनमै यस्तो दुखद खबर आयो (भिडियो हेर्नुस) काठमाडौं- बर्दियाको गेरुवा गाउँपालिका ४ की भावना बस्नेत १२ वर्ष नपुग्दै सुत्केरी भइन् । ०६३ चैत १३ मा जन्मिएकी भावनाले ०७५ फागुन ७ गते माइतीकै छाप्रोमा छोरीलाई जन्माएकी हुन् । स्वास्थ्य संस्थामा समेत नपुगी उनी आमा बनेकी हुन् ।

आमा बन्दा उनको उमेर ११ वर्ष १० महिना २४ दिन मात्रै भएको थियो । गर्भ रहेको ९ महिनामा घरमै सुत्केरी भएकी भावना र उनकी छोरी पूर्णिमाको अवस्था सामान्य रहे पनि उमेरका कारण दुवैको स्वास्थ्य जोखिमपूर्ण अवस्थामा थियो । भावनाको शरीर सुन्निएर ज्वरो आएको थियो ।

गाउँकै सरस्वती आधारभूत विद्यालयको कक्षा ७ मा अध्यनरत १४ वर्षीय नन्दबहादुर रावत भावना आमा बनेसँगै अन्जानमै बाबु बने । गरिवीले गाँजेको उनीहरुको घर। परिवार र जीवनमा ठुलो कष्ट आईपर्यो । तर कमल बिनायक खरिपाटीकी सुस्मिता कार्की उनीहरुको जीवनमा भगवान बनेर आईन् । नन्द, भावना र उनीहरुको छोरी पुर्णिमालाई लिएर सुस्मिता काठमाडौंमा आईन् । उनीहरुको सम्पुर्ण जिम्मा लिदै सुस्मिता महान नारी बनिन् । यसैबिच केहिले सुस्मिता माथि गम्भिर आरोप लगाएका छन् ।

सुस्मिताको घरबाट यस्तो भिडियो आयो

  • गलबन्दी गित हिट हुदा पनि किन दुखि छन प्रकाश सपुत ?दर्सकलाइ हात जोडेर यस्तो भने पुरा भिडियो :

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य