अर्जुन छेत्रीले मात्र हैन,भूगर्भविद्ले समेत फेरि शक्तिशाली भूकम्प आउने,दाबी गरेका छन् काठमाडौं नै उच्च जोखिममा ||

भूकम्प आउँछ भनेर अफवाह फैलाएको भन्दै एकजना जाेतिषी पक्राउ परेकै बेला खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले भने नेपालमा फेरी पनि ठुलो भुकम्प आउन सक्ने सम्भावना रहेको बताएका छन् । उनले एक टलिभिजनलाई अन्तरवार्ता दिने क्रममा उक्त कुराको खुलासा गरेका हुन् ।

उनका अनुसार भूकम्पविद्ले गरेको अध्ययनले पनि नेपाल उच्च भूकम्पीय जोखिम भएको देश हो । तिब्बतीय र भारतीय प्लेटको मिलनबिन्दु नेपाल रहेको हुनाले यो क्षेत्र भूकम्पीय दृष्टिकोणले उच्च जोखिममा रहेकाे छ ।भुकम्प जान्छ भनेर अफवाह फैलाएको भन्दै फेस रिडर ‘जाेतिषी’ अर्जुन क्षेत्री पक्राउ परेकैबेला यस्तो खुलासा भुगर्भविद्ले नै गरेका हुन् । महानिर्देशक सापकोटाले अन्तरवार्तामा बाेल्दै सैयौ वर्ष देखि भूकम्प नगएर शक्ति संचय भएको हुनाले कुनै पनि समय भूकम्प जान सक्ने बताएका हुन् ।

kamalsangharsh बाट साभार

  • गलबन्दी गित हिट हुदा पनि किन दुखि छन प्रकाश सपुत ?दर्सकलाइ हात जोडेर यस्तो भने पुरा भिडियो :

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य