दुखद खबर: भर्खरै बझाङमा जीप दुर्घटना : मृतकको संख्या ९ पुग्यो, सबैले रिप लेखेर शेयर गरौ आत्माले शान्ति पाउनेछ

(साङ्केतिक तस्विर)

बझाङमा जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ९ पुगेको छ। जिल्ला सदरमुकाम चैनपुर नजिकैको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको स १ ज १०७२ नम्बरको जीप डौठी भन्ने ठाँउमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको प्रहरीले जनाएको छ। तर उनीहरुको सनाखत भने हुन सकेको छैन्। अझै केहि हाता-हाति हुनसक्ने उद्दारकार्य जारी छ ।

जीप कठिन ठाँउमा खसेकोले उद्दारमा कठिनाई भइरहेको वडा प्रहरी कार्यालयका प्रहरी नायब नीरिक्षक महानन्द जोशीले जानकारी दिए। जीप दुर्घटनाको कारण खुल्न सकेको छैन्। दुर्घटनाग्रस्त जीप भिरमा अड्किएको छ। बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, प्रहरी नायब उपरीक्षक सूर्य बहादुर केसी सहितको घटना स्थलतर्फ गएको छ।
यो पनि पढौ :यी युवतीलाई गर्भवती बनाउने पाउनेछ ५ सय यूरो पारिश्रमिक…..
एजेन्सी, २ असार । दुनियाँमा कुनै कुनै मानिसको अचम्मका चाहना हुन्छन् । चाहन भनौ या त चर्चामा आउने सिर्फ बहाना । लाग्छ, उनीहरुको कुरा सुन्दा र हेर्दा कतै यो मान्छे पागल त हैन ? हो, रोमानियाकी एक २५ वर्षीया युवती एडेलिना अबलुले पनि यसरी नै विश्वलाई चकित तुल्याएकी छिन् ।

उनले कुनै अद्भुत काम गरेर विश्वको ध्यान आकर्षित गरेकी हैनन् कि उनको अजिवको चाहना ब्यक्त गरेर उनी चर्चित बनेकी हुन् । बेलायती अखबार द मिररका अनुसार अबलुले आफ्नो तस्वीर इन्टरनेटमा राख्दै लेखेकी छिन्– ‘मलाई गर्भवती बनाऊ ५ सय युरो पारिश्रमिक दिन्छु’…।

समचारमा जनाइएअनुसार एडेलिनाले आफ्नो फेसबुक पेजमा यस्तो विज्ञापन पोस्ट गरेकी छन्, ‘केटाहरु भेट्नु त ठूलो कुरा होइन् । तर, म सम्बन्धमा बसेर समय बर्बाद गर्न चाहन्नँ । बरु म त्यसका लागि पैसा तिर्छु ।’

यो पनि हेर्नुहोस्: रोमान्सले भरिएको ‘सानो मन’ ट्रेलर सार्वजनिक (भिडियोसहित) – चलचित्र ‘सानो मन’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । असार २० गतेलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्रको निर्माण टिमले आइतबार प्रेम र रोमान्सले भरिएको ट्रेलर सार्वजनिक गरेको हो ।

ट्रेलरमा अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको प्रेममा आउने उचारचढाव देखाइएको छ । सुयोग गुरुङको डेब्यू निर्देशनमा निर्माण भएको यस फिल्मको ट्रेलरबाट लभस्टोरी फिल्म रुचाउने दर्शकका लागि ‘सानो मन’ उपयुक्त छनोट हुनसक्ने विश्वास गर्न सकिन्छ ।

कमर्शियल शैलीको मेकिङ, कलाकारको प्रस्तुती, ब्याकराउन्ड म्यूजिक, एडिटिङ, सट साइज र साउन्ड डिजाइनका हिसाबबाट हेर्दा फिल्मको ट्रेलर उत्कृष्ट बनेको छ । ट्रेलरले फिल्मप्रति दर्शकमा कौतुहलता जगाउने देखिन्छ । आयुष्मा देशराज जोशी र शिल्पा मास्केसँगै गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुको पनि यसमा अभिनय छ ।

  • धर्तीमाताको ज्यान मार्ने प्रयाश ! मार्न खोज्नेकै मृत्यु ~सत्य कुरा हेर्नुहोस् भिडियो सहित

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य