बेबारिसे जिन्दगि बिताएकी भवानी पहिलो पटक मिडियामा आउदा यस्तो थियो दर्दनाक अवस्था,हेर्नुहोस(भिडियो)

काठमाडौं-मानिस एक सर्वश्रेष्ठ प्राणी हो । हुदाहुदै पनि सवैको जीवन स्वर्ग जस्तै हुन्छ भन्नु पनि गलत हो । सवैले मान्छेको पिर ब्यथा बुझछन भन्नु पनि गलत हो । कसैलैई थाहा हुदैन कुन बेला मानिसको जिबन कता कोल्टे फर्किन्छ र धरापमा जिन्दगि हुन्छ । घरमा दुख पाए पनि माईतिमा भरिपूर्ण भएकी यी दुखि चेली भवानीको जिबन हेर्दा सुन्दा सार्है नै पीडादायी छ ।

सडक पेटीमा जहिले रक्सि खाने भावानिअको जीवनमा एकाएक मिडिया पहिलो पटक पुग्यो । त्यस पछी एकाएक भाईरल बनेर आयो त्यो भिडियो । यतिका मिडियाको आखा पर्र्यो । साथ् सहयोगको अपिल गर्दै बिलौना पोख्दै बसेकी भवानीको जिन्दगि फेरियाला त् ?
हेर्नुहोस पहिलो पटक खिचेको भिडियो:

  • धर्तीमाताको ज्यान मार्ने प्रयाश ! मार्न खोज्नेकै मृत्यु ~सत्य कुरा हेर्नुहोस् भिडियो सहित

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य