“गलबन्दी”विवाद सकिएसंग-संगै प्रकास सपुताका भाई देवेन्द्र बब्लु”कसरि”भन्दै मिडियामा,हेर्नुहोस यो (भिडियो)

चर्चित भिडियो सम्पादक प्रबिन भट्टको निर्देशनमा नयाँ गीत “कसरी” सार्वजनिक भएको छ।प्रतिभाशाली नवप्रतिभा देवेन्द्र बब्लुको पहिलो कोसेली “कसरी” प्रकाश सपूत अफिसियल युटुब च्यानल बाट सार्वजनिक गरिएको छ।
रोहिनी भट्टराईसंगकाे सहकार्यमा भाका नेपालको प्रस्तुतीमा सार्वजनिक गरिएको भिडियोमा

सामान्य बाटोमा लुगा सिलाउन बस्ने एउटा सुचिकारको प्रेम लाई दृश्यमा उतारिएको छ। गीतमा स्वयं बब्लुले शब्द, संगीत तथा स्वर भरेका छन् । भिडियोमा स्वयम् देवेन्द्र बब्लु, प्रियंका चौधरी मुख्य भुमिकामा देखिएका छन् ।
बिपी फिल्मस् नेपालले दृश्य निर्माण गरेको भिडियोलाई अनिल कृष्ण मानन्धरले छायांकन गरेका हुन् भने प्रबिन भट्टले सम्पादन तथा निर्देशन गरेका हुन् ।

  • धर्तीमाताको ज्यान मार्ने प्रयाश ! मार्न खोज्नेकै मृत्यु ~सत्य कुरा हेर्नुहोस् भिडियो सहित

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य