“ओए काले” डिजीटल बजारमा दर्शकको राम्रो प्रतिक्रिया (भिडियो सहित )

अर्जुन पौडेल  , दोहा

सन्ध्या फिलिम्स एन्ड मिडिया प्रालीको दोश्रो म्युजिक भिडियो ” ओए काले”  डिजीटल बजारमा आएको छ l सन्ध्या ग्रुप अलखोर कतारको साहित्यिक बिभाग मुग्लानी सौगातको ७२ औ साहित्यिक वाचन डबलीकोअवसरमा भिडीयो बिमोचन गरि बजारमा ल्याईएको हो  l

बिमोचन सगै रिलिजभएको भिडियो एक्का कम्पनि युट्युब च्मायानल बाट सार्बजनिक गरिएको छ  । डिजीटल  बजारमा आएसगै बिभिन्न माध्यमबाट गीतको राम्रो प्रतिक्रिया आएको छ l म्युजिक भिडियो निर्देशक सुरज तामाङ द्वारा निर्देशन गरेको गित  मोडल तथा डान्सर राज गुरुङ द्वारा कोरियोग्राफर गरिएको छ। एम बि लेप्चाको स्वर जितेन लेप्चाको सङ्गीत तथा प्रकाश सापकोटाको लय शब्द रहेको गित उत्कृष्ट बनेको छ  ।

भिडियो  कतारका विभिन्न मनमोहक सुन्दर पार्कहरु,बिच हरुमा छायान्कन गरिएको छ ।अत्यन्त चर्चामा रहने बिस्वास लिएको यो भिडियोमा कलाकार तथा मोडलहरु राज गुरुङ, उर्मिला लामा,दिनेश गुरिङ,रमेश सुनार, सुबास खनाल लगाएतका कलाकारहरुको उत्कृष्ट अभिनय देख्न सकिन्छ।

भिडियो हेर्नुहोस !

  • धर्तीमाताको ज्यान मार्ने प्रयाश ! मार्न खोज्नेकै मृत्यु ~सत्य कुरा हेर्नुहोस् भिडियो सहित

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य