सरिता कार्कीको तीज गित “संगी”सार्बजनिक ,अन्जली अधिकारिको चुलबुले नाच (हेरौ भिडियो सहित)
  • आर.एम.खबर/काठमाडौं नेपाल

हिन्दु नारिहरुको महान पर्ब हरितालिका तीजको अवसर पारि गायिका सरिता कार्कीको तीज गित”संगी” सार्बजनिक भएको छ । गायिका कार्कीको आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको सो गीतमा करन न्यौपानेको शब्द तथा संगीत रहेको छ, भने सरिता कार्कीको स्वर रहेको छ ।
त्यसै गरि भिडियोमा चर्चित मोडल अञ्जली अधिकारीलाई देबेन्द्र छेत्रीले साथ दिएका छन् | निर्देशन भने शंकर बिसीले गरेका हुन् । यस भिडियोमा दुर्गा पौडेलले छयांकन रहेको छ भने नविन घर्तीमगरको सम्पादन । हाम्रो तर्फबाट गीतलाई धेरै धेरै शुभकामना |

हेर्नुहोस भिडियो :

 

  • धर्तीमाताको ज्यान मार्ने प्रयाश ! मार्न खोज्नेकै मृत्यु ~सत्य कुरा हेर्नुहोस् भिडियो सहित

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य