ज्योति मगरले खेलिन यस्तो तीज गित ‘पिसाब लाग्यो मलाई “हेर्नुहोस पुरा भिडियो सहित
  • आर.एम.खबर/काठमाडौं नेपाल

हिन्दू महिलाहरुको पर्व हरितालिका तीजको रमझम शुरु भइसकेको छ । तीज नजिकिएसँगै कलाकारको व्यस्तता पनि बढेको छ । तीजलाई केन्द्र बनाएर हुने विभिन्न कार्यक्रमले कलाकार पनि व्यस्त हुने गर्छन् । पछिल्ला बर्षमा तीजकोे समयमा व्यस्त हुने कलाकार मध्ये ज्योति मगर पनि हुन् ।

गतवर्षको तीजमा ‘ढाडे बिरालो’ बोलको तीज गीत गाएर चर्चा साथै विवादमा समेत तानिएकी ज्योति मगर यसपटक पनि त्यस्तै गीत लिएर आएकी छिन् । तीजका गीतमा विकृति भित्राएको भनेर ज्योतिमाथि आरोप लाग्दै आएको छ ।

ज्योति मगरलाई आम दर्शकले अश्लील गीत गाएको आरोप लगाउने गरेपनि उनी भने आफ्ना कुनै पनि गीतमा अश्लीलता नभएको बताउँछिन् । ‘मेरा कुनै गीत पनि अश्लील छैनन् । मान्छेको दृष्टिकोण नै त्यस्तै छ,’ ज्योति समाजले आफ्ना गीतलाई अश्लीलताको आरोप लगाएको बताउँदै थप्छिन्, ‘मान्छेलाई त्यस्तै गीत चाहिएको छ तर उहाँहरु गीत सुनेर आनन्द लिने तर, नगाइदिए हुन्थ्यो भन्नुहुन्छ ।’पिसाब लाग्यो मलाई बिल्कुलै जनचेतना मुलक गित हो हेरौ यसै गितका टिम संग पत्रकार प्रेम सागर पौडेलले गरेको कुराकानी

  • धर्तीमाताको ज्यान मार्ने प्रयाश ! मार्न खोज्नेकै मृत्यु ~सत्य कुरा हेर्नुहोस् भिडियो सहित

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य