प्रधानमन्त्री ओलीलाई खरो जवाफ दिइन सांसद रंगमतीले : मेरो स्कुटीको पछाडि बसेर बनस्थली जाऔं भने पछि सांसदभित्रै मच्चियो हंगामा पुरा पढ्नु होस्
  • आर.एम.खबर/काठमाडौं नेपाल

काठमाडौं – नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्कुटरमा बसेर यात्रा गर्न आह्वान गरेकी छन् ।

प्रधानमन्त्री ओलीले काठमाडौंमा अब मास्क लगाएर हिँड्न नपर्ने अभिव्यक्ति दिएकाले कांग्रेस सांसद शाहीले यस्तो आग्रह गरेकी हुन् ।

बिहीबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा शाहीले भनिन्, ‘आउनुस् मेरो स्कुटीको पछाडि बस्नुस् । बनस्थलीसम्म जाऊँ । मास्क लगाउन पर्छ कि पर्दैन हेरौं ।

प्रधानमन्त्रीले मास्क लगाउन पर्दैन भनेर सार्वजनिक रुपमा दिएको अभिव्यक्तिको विरोधमा उनले यस्तो आग्रह गरेकी हुन् । मास्क लगाउनु नपर्ने प्रधानमन्त्रीको अभिव्यक्तिको सामाजिक सन्जालहरुमा पनि तीव्र विरोध भइरहेको छ ।
यो पनि पढ्नुहोस् :भ्रष्टाचार काण्डमा पूर्वआइजिपी चन्दलाई जेल चलान गर्ने तयारी
काठमाडौँ- चर्चित सुडान घोटाल कान्डमा दोषी ठहर भएका पूर्व प्रहरी महानिरीक्षक- आइजिपी रमेश चन्द ठकुरीलाई जेल चलान गर्ने तयारी भइरहेको छ। उनलाई बिहीबार साँझ डिल्लीबजार कारागार चलानको तयारी भइरहेको स्रोतले जानकारी दियो।

सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदनसहित चन्दले आत्मसमर्पण गरेका थिए। तर अदालतले पुनरावलोकन गर्न अस्वीकार गरेपछि उनी जेल चलान हुने भएका हुन्। चन्दलाई सर्वोच्च अदालतले एक वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुडानको शान्ति मिसनका लागि सामान खरिद गर्नेक्रममा घोटाला गरेको दावीसहित चन्दविरुद्ध विषेश अदालतमा मुद्धा दायर गरेको थियो। भ्रष्टाचार काण्डमा दोषी ठहर भएपछि उनी आइजिपी भएकै क्रममा निलम्बनमा परेका थिए

  • धर्तीमाताको ज्यान मार्ने प्रयाश ! मार्न खोज्नेकै मृत्यु ~सत्य कुरा हेर्नुहोस् भिडियो सहित

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य