सुन्दा पनि अचम्मै लाग्ने काठमाण्डौको बालाजु नजिक तार्केश्वारमा बाडीले ५० भन्दा बढी घर डुबायो (हेर्नुहोस् भिडियो सहित )
  • आर.एम.खबर/काठमाडौं नेपाल

सुन्दा पनि अचम्मै लाग्ने काठमाण्डौको बालाजु नजिक तार्केश्वारमा बाडीले ५० भन्दा बढी घर डुबानमा (हेर्नुहोस् भिडियो सहित ) भिडियो अन्तेयममा छ हेर्न न भुल्नु होला स्थलगत रिपोर्ट
यो पनि पढ्नुहोस् :आँधीखोलामा मृत भेटिए बालक
गल्याङ नगरपालिका, आँधीखोलामा एक बालक मृत अवस्थामा भेटिएका छन् ।

गल्याङ नगरपालिका–११ मुडकिल्लाका ९ वर्षीय सुजन भट्टराईको आँधीखोलामा डुबेर निधन भएको वडा प्रहरी कार्यालय वालिङका प्रमुख प्रहरी निरिक्षक शंकरप्रसाद आर्चायले जानकारी दिनुभयो ।

शुक्रबार दिउँसोदेखि बेपत्ता भएका बालकलाई हिजो आफन्त र स्थानीय वासिन्दाले खोजतलास गर्दा समेत फेला पार्न सकेका थिएनन् ।

शनिबार आँधीखोला जलविद्युत केन्द्रको ड्याम साइडमा शव फेला परेपछि विद्युत केन्द्रका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए ।

मृतक बालकको शव पोष्मार्टमको लागि गह्रौघ्याङ्लीङ प्राथमिक केन्द्रमा राखिएको र घटनाका बारेमा अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।
भिडियो हेर्न यहा क्लिक् गर्नुहोस् :

  • धर्तीमाताको ज्यान मार्ने प्रयाश ! मार्न खोज्नेकै मृत्यु ~सत्य कुरा हेर्नुहोस् भिडियो सहित

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य