बागलुङमा बिहेपछि युवत्तीले यस्तो गर्न थालेपछि केटापक्ष,र गाउँले सपै चकित !
  • आर.एम.खबर/काठमाडौं नेपाल

बागलुङ हरिचौरस्थित काशीराम गौतम हिजोआज कहिले गृह मन्त्रालय, कहिले काठमाडौं जिल्ला अदालत त कहिले पुल्चोकस्थित उच्च अदालतमा भेटिन्छन् ।बुहारीको माइती पक्षले दुःख दिएपछि उनी सुरक्षा र न्याय माग्दै काठमाडौं पुगेका हुन् । ५–६ वर्षअघि उनका छोरासँग नाटकीय रूपमा बिहे गरेकी सुस्मिता पौडेलका माइती पक्षले अहिले धम्की दिँदै धनसम्पत्ति माग्न थालेको उनी बताउँछन् ।

उनी भन्छन्, ‘लामो समय विदेश बसियो, यहाँको समाजसँग त्यति घुलमिल हुन पाइएन, छोराको बिहेको कुरा अघि बढ्यो । आफन्तबाटै अघि बढ्यो ।तर सम्पत्तिको प्रलोभनमा केटी पक्षले नाटकीय बिहे गराएको रहेछ, बिहेको सातआठ दिनमै केटी पक्षबाट डिभोर्स गर्ने निर्णय भयो, त्यसपछि पैसाको बार्गेनिङ थालियो ।’उनका अनुसार सम्पत्तिको प्रलोभनमा परेर बेहुलाका केही आफन्त र बेहुली पक्षकाले केटीलाई फकाएर ‘नाटकीय रूपमा’ बिेह गर्न लगाएका रहेछन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

  • धर्तीमाताको ज्यान मार्ने प्रयाश ! मार्न खोज्नेकै मृत्यु ~सत्य कुरा हेर्नुहोस् भिडियो सहित

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य