के तपाईलाई आर्थिक संकटले छोडेन ? आज मंगलबार गणेशजीको पूजा गर्दा जप्नुहोस् यी ११ मन्त्र।

हिन्दू धर्म अनुसार भगवान श्री गणेशलाई सर्वश्रेष्ठ देवताको रुपमा मान्ने गरिन्छ । त्यसकारण हरेक दिन सबैभन्दा पहिले गणेशजीको पूजा गरेपछि मात्र अन्य देवतालाई पूज्ने चलन रहिआएको छ ।

हात्तीको शिर तथा मान्छेको जस्तो शरीर र ठूलो भुँडी भएका भगवान गणेशलाई विघ्न हर्ता तथा सिद्धि दिने सिद्धि विनायकको रुपमा पूजा गर्ने गरिन्छ।धेरै भक्तजनहरु मंगलबार भगवान गणेशको नाममा वर्त बस्ने र मन्दिर गएर विधिवत रुपमा गणेशजीको पूजा गर्ने गर्छन।

मंगल ग्रहलाई समस्याको निर्माता मानिने भएकाले यसको खराब प्रभावलाई जोगाउनको लागी पनि यस दिन वर्त बसी विधिवत रुपमा भगवान गणेशको पूजा आराधना गर्ने गरिएको हो ।

आज हामी तपाईहरुलाई भगवान गणेशको पूजा गर्दा जप्नुपर्ने केही मन्त्रहरु बताउन जाँदै छौँ जसबाट गणेशजी छिटो प्रसन्न हुने र उहाँको कृपाले जीवनमा सफलता मिल्ने गर्छ।

गणेशजीको पूजामा जप्नुपर्ने ११ मन्त्रहरु यी हुन् :

१. श्री गणेशाय नम: २- ॐ श्री गणेशाय नम: ३ – गं गणपतये नम: ४ – ॐ गं गणपतये नम:

५ – ॐ गं ॐ गणाधिपतये नम: ६ – ॐ सिद्धि विनायकाय नम: ७ – ॐ गजाननाय नम: ८ – ॐ एकदंताय नमो नम:

९ – ॐ लंबोदराय नम: १० – ॐ वक्रतुंडाय नमो नम: ११ – ॐ गणाध्यक्षाय नमः
यो पनि पढ्नुहोस् :मोटोपनबाट क्यान्सरको सम्भावना ध्रुमपानले भन्दा बढी
मोटोपन बढेको छ भने होशियार ! यो धुम्रपानभन्दा खतरनाक हुनसक्छ ।

क्यान्सरका केही सम्भावना धुम्रपानले भन्दा मोटोपनले बढी हुन्छ । बेलायतमा गरिएको अध्ययनले क्यान्सरका केही प्रकारका विरामी धुम्रपान भन्दा मोटोपनका कारण भएको तथ्य फेला परेको हो ।
यो पनि पढ्नुहोस्
कलिला आँखामा क्यान्सर

किड्नी, पाठेघर, कलेजोमा भएका क्यान्सर मोटोपन पनि कारण बनेको छ । यी क्यान्सर धुम्रपानभन्दा बढी मोटोपनका कारण भएको पत्ता लागेको हो ।

क्यान्सर रिसर्च युकेले गरेको अध्ययनले धुम्रपान गर्ने भन्दा मोटो मानिसहरु दोब्बर संख्याकालाई किड्नी, कलेजो र पाठेघर जस्ता अङ्गको क्यान्सर भएको पत्ता लागेको हो । मष्तिष्क, थाइराइड, स्तन, कलेजो, प्यानक्रिज, पेट, किड्नी, पाठेघर जस्ता अङ्गमा क्यान्सर हुनुमा मोटोपन मुख्य कारण देखिएको छ । Photo: EndocrineWeb

  • धर्तीमाताको ज्यान मार्ने प्रयाश ! मार्न खोज्नेकै मृत्यु ~सत्य कुरा हेर्नुहोस् भिडियो सहित

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य