संसारकै एउटी मात्र बिचित्रकी छोरी जसको मुटु छाती भित्र नभई बाहिर नै धड्किन्छ (भिडियो सहित)
  • आर.एम.खबर/काठमाडौं नेपाल

मानिसको मुटु छातीभित्र धड्किन्छ भन्ने कुरा हामी सबैलाई थाहा छ । जस्लाई हामीले महशुश मात्र गर्न सक्छौं । तर एकदमै अचम्म लाग्ने कुरा के छ भने , रुसको ‘विरसाव्या’ नाम गरेकी एउटा ७ वर्ष निर्दोष बच्चाको मुटु छातीभित्र नभई बाहिर धड्किन्छ । जस्लाई मानिसले देख्न सक्छन् । यो कुरा सुनेर तपाइँलाई विश्वास नलाग्न सक्छ । तर यो कुरा सत्य हो । वास्तवमा विरसाव्या एक विचित्र रोगको शिकार भएकी छिन् । जस्को कारणले गर्दा उसको मुटु छातीको बाहिर छ ।

विरसाव्या अरु बच्चाहरुले जस्तै सबै गर्न सक्छिन् । तर उसको मुटुले उनलाई अरु भन्दा विशेष बनाएको छ । डाक्टरको अनुसार यो बच्चा एब्डोमिनल सिंड्रोमको शिकार भएकी छिन् । जुन १० लाख बच्चामध्ये एकजनालाई हुने गर्दछ । विरसाव्याको जन्म भएको दिनमा डाक्टरले उसको आमाबुवालाई यो बच्चा धेरै दिन जीवीत रहन सक्दैनन् भन्ने कुरा बताएका थिए । तर उसको आमाबुवाले कहिल्यै पनि हिम्मत हारेनन् । यसैको फलस्वरुप विरसाव्यालाई अहिले ७ वर्षको उमेरमा अपरेशनको लागि अमेरिका लगिदै छ । यस बच्चाको आमाको भनाई अनुसार उनलाई पहिला पनि अपरेशनको लागि अमेरिका लगिएको थियो । तर त्यो समयमा विरसाव्याको रक्तचाप धेरै नै उच्च भएको कारणले गर्दा अपरेशन हुन नसकेको हो ।

विरसाव्याको अनुसार मुटुको सुरक्षाको लागि उनी सधैं नरम र हलुका कपडा लाउने गर्छिन् । उनलाई हिंड्ने, उफ्रिने रहर छ । जबकि उनलाई धेरै हिंड्न तथा दर्गुर्न निषेध गरिएको छ । यहि कारणले गर्दा उनी पढ्नको लागि स्कुल जान पाउँदिनन् । तर उनले आफ्नो पढाई घरमा बसेर नै गर्ने गर्छिन् । उनलाई नृत्य र खेलमा धेरै नै चासो भएको कारणले गर्दा सावधानीपुर्वक आफ्नो ईच्छा पुरा गर्ने गर्छिन् । भिडियो हेर्नुहोस

यो पनि पढ्नुहोस् :हामीले तरकारीको रुपमा प्रयोग गर्ने भिंडिले छाला र कपालसम्बन्धि धेरै समस्याबाट छुट्कारा दिलाउँछ । जस्तै ड्राई स्किन , स्किन इन्फेक्शन , कालो छाला, डेंड्रफ आदि । भिंडिको प्रयोगबाट जवान देख्न सक्ने ८ ब्युटि टिप्सहरु यसप्रकार छन् ।

सुन्दर कपालको लागिः
१. कपालको चांया हटाउन: सबैभन्दा पहिला भिंडिलाई सानो गरि काट्नुहोस् । त्यसपछि उमालेको पानीमा हाल्नुहोस् । चिसो भईसकेपछि पानीलाई छानेर आधा कागतीको रस मिसाउनुहोस् र शैंपु लगाईसकेपछि अन्तमा यस पानीले कपाल पखाल्नुहोस् । भिंडिमा प्रोटिन पाईन्छ । र यस्ले टाउकोमा ब्लड सर्कुलेशनलाई बढाउँछ ।

जस्ले कपाल बढाउन, चांया हटाउन , कपाललाई टल्काउन मद्धत गर्छ ।२. स्कैल्प मोइस्चराइजर: ८ वटा भिंडिलाई थोरै पानीमा उमाल्नुहोस् । हल्का गाढा च्यापच्याप गर्नै तरल पदार्थ बनिसकेपछि छानेर अलग राख्नुहोस् । र त्यसमा बासनाको लागि आफूलाई मनपर्नै तेल मिसाउनुहोस् । र नुहाइसकेपछि यस पानीले पखाल्नुहोस् ।

यसबाट तपाइँको कपाल नरम, शिल्क र टल्किने देखिनेछ । यदि २–४ दिन सम्म भण्डार गर्नुहुन्छ , भने डिस्टिल वाटरमा यसलाई बनाई फ्रिजमा राख्नुहोस् । यसको प्रयोग हरेक किसीमको कपाललाई सुहाउँछ । ड्राई , कर्ली कपालको लागि यस्ले धेरै राम्रो मोइस्चराइजरको रुपमा काम गर्छ । यसले डैंड्रफ र स्कैल्पको चिलाउने समस्याको पनि निराकरण गर्छ ।

३. हेयर कन्डिशनर: माथि तयार गरिएको भिंडिको पानीमा कागती नमिसाइकन नुहाईसकेपछि कपालमा लगाई मसाज गर्नुहोस् । २ मिनेट राखि सफा पानीले कपाल पखाल्नुहोस् ।

४. टल्किने कपाल: राति दुई कप भिंडिलाई काटेर दुई कप पानीमा १५ मिनेट उमाल्नुहोस् । त्यस पानीलाई छानेर १० मिनेट सेलाउन दिनुहोस् । र अर्कौ भांडामा राखी रातभरीको लागि छोड्नुहोस् । बिहान यस्लाई कंडिशनरको रुपमा प्रयोग गर्नुहोस् ।

सुन्दर छालाको लागि: एउटा भिंडिलाई काटेर सफा पानीमा आधि घण्टा भिजाएर राख्नुहोस् । यसलाई कपासको मद्धतले अनुहारमा लगाउनुहोस् र सुकाउनुहोस । अनि सफा पानीले मुख धुनुहोस् । भिंडिमा एन्टिब्याक्टेरियल , एन्टिफ्लामेटरी र रीहाइड्रेटिंग आदि पाईन्छ । जस्ले ड्राई स्किन र कुनैपनि स्किन ईन्फेक्शनको समस्या हटाउन मद्धत गर्छ ।

छाला चिलाउने समस्या हटाउन पनि यस्ले मद्धत गर्छ । भिंडिमा भिटामिन ‘सी’ र ‘इ’ पनि पाईन्छ । जस्ले छालाको दागहरु हटाउँछ । र घामबाट कालो भएको छालालाई गोरो बनाउँछ ।

आकर्षक छालाको लागि: आधा कचौरा पानीलाई उमाली २–३ भिंडि र आधा चम्चा जीरा हाल्नुहोस् । र ८–१० हरियो धनियाँ हाली उमाल्नुहोस् । त्यसपछि छानेर चिसो हुन दिई ३–४ दिनसम्म फ्रिजमा राख्नुहोस् । यसलाई अनुहार , हात र खुट्टामा लगाई एक घण्टासम्म त्यसै छोड्नुहोस् । अब काक्रोंको जुसलाई अनुहारमा लगाई ५ मिनेट छोड्नुहोस् । अनि सफा पानीले मुख धुनुहोस् । गोरो छालाको लागि हप्तामा दुईचोटि प्रयोग गर्नुहोस् ।

फेसपेक: कन्डिसनर बनाएर बाँकी भएको भिंडिलाई पिसेर पेस्ट बनाई अनुहारमा लगाउनुहोस् । १५ – २० मिनेट लगाई सफा पानीले मुख धुनुहोस् ।

सन्दर खुट्टाको लागि:
कच्चा भिंडिको पेस्ट खुट्टामा राम्ररी लगाई मसाज गर्नुहोस् । र सुकेपछि सफा पानीले धुनुहोस् । यसबाट तपाइँको खुट्टा सुन्दर देखिने छ ।

  • धर्तीमाताको ज्यान मार्ने प्रयाश ! मार्न खोज्नेकै मृत्यु ~सत्य कुरा हेर्नुहोस् भिडियो सहित

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य