कोशी ब्यारेजका ढोका बन्द गर्न भारतको दबाव
  • आर.एम.खबर/काठमाडौं नेपाल

अविरल वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । शनिबार साँझ कोशी ब्यारेजमा पानीको बहाव ३ लाख ४५ हजार ५०० क्यूसेक प्रतिसेकेण्ड मापन गरिएको छ ।स्थानीय प्रशासनले भने पानीको बहाव थप बढ्न सक्ने भन्दै प्रशासनले कोशी नदीका तटीय क्षेत्रका बासिन्दालाई सतर्क अवस्थामा रहन अपिल गरेको छ ।अहिले ५६ मध्ये ४१ ढोका खोलिएको छ । पूर्वी र पश्तिमी किनाल नहर पनि खुला गरिएको छ । सप्तरीतर्फ पानीको चाप बढेको अधिकारीहरुले बताएका छन् ।
यो पनि पढ्नुहोस् : सुन्दै अचम्म लाग्ने खबरः महिलाले प्रयोग गरेका ब्रा र पेन्टी चोरी गर्ने युवक रंगेहात पक्राउ
सुन्दै अचम्म लाग्न सक्छ युवती तथा महिलाले प्रयोग गरेका ब्रा र पेन्टी चोरी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ ग¥यो भन्दा । तर, झापामा एक व्यक्ति ब्रा र पेन्टी चोर्दा चोर्दै पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका – ४ स्थित मन्त्रीचोक निवासी २५ बर्षीय दीपक राजवंशी रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले विहीवार राजवंशीलाई युवतीका ब्रा र पेन्टी चोर्दा चोर्दै पक्राउ गरेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक प्रकाश जगेवूले जानकारी दिए ।

प्रहरीका अनुसार भद्रपुर–६ स्थित भानुनगरका महिलाले प्रयोग गरेर धुन राखेका र धोएर सुकाएका ब्रा र पेन्टी चोरी गर्ने गरेका थिए । उनले अधिकांशका घरमा प्रवेश गरेर अन्य कुनै सरसामान नचोरी ब्रा र पेन्टी मात्र चोर्ने गरेको बताइन्छ ।विहीवार राति चार – चार थान ब्रा र पेन्टी चोरी गर्दा गर्दै उनलाई प्रहरीले पक्राउ गरेको हो । उनले विहीवार राति दुई घरबाट व्रा र पेन्टी चोरेको बताइन्छ । पहिलो घरबाट व्रा र पेन्टी चोरी गरी दोस्रो घरमा चोरी गर्दा गर्दै उनी पक्राउ परेका हुन् । पक्राउ परेका राजवंशीले चोरी गरिएका व्रा र पेन्टी सुघ्न गरेको प्रहरी समक्ष बयान दिएको बताइएको छ । विवाहित राजवंशीले विगतदेखि नै ब्रा र पेन्टी चोरी गर्ने गरेको र त्यसलाई सुघ्ने गरेको बताएका छन् प्रहरी निरीक्षक जवेगूले भने– ‘ब्रा र पेन्टी चोरेर सुघ्ने पक्राउ परेको यो पहिलो घटना हो ।’ लागूऔषध सेवनकर्ता जस्तै उसलाई यसको लत लागेको हुनसक्छ प्रहरी निरीक्षक जवेगूले भने – ब्रा र पेन्टी चोरीमा सम्लग्न उनलाई कानूनी कारवाही नगरी परामर्श दिएर आइन्दा यस्तो नगर्ने सर्तमा छाडिएको छ । पुर्बेली न्यूजकाे सहयाेगमा

  • धर्तीमाताको ज्यान मार्ने प्रयाश ! मार्न खोज्नेकै मृत्यु ~सत्य कुरा हेर्नुहोस् भिडियो सहित

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य