पोखराको न्युरोडमा भीषण आगलागी ,यसरी लाग्यो आगो ! २ घण्टा लाग्यो निभाउन | आगो हेर्न यत्रो भिड
  • आर.एम.खबर/काठमाडौं नेपाल

काठमाडौँ – पोखराको न्युरोडस्थित एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ ।

मंगलबार साँझ साढे ४ बजेबाट पोखराको न्युरोडस्थित भाटभटेनी सुपरमार्केटको अगाडि रहेको नव दुर्गा फर्निचर उद्योगमा आगलागी भएको हो ।
सुरुमा फर्निचर उद्योगमा लागेको आगो अहिले ४/५ वटा पसलमा फैलिएको छ । आगो नियन्त्रणका लागि ४ वटा दमकलको प्रयोग भइरहेको छ भने स्थानीय, प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो नियनत्रणमा लिने प्रयास गरिरहेको छ ।

४ वटा दमकलले आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

  • धर्तीमाताको ज्यान मार्ने प्रयाश ! मार्न खोज्नेकै मृत्यु ~सत्य कुरा हेर्नुहोस् भिडियो सहित

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य