प्रदेश नम्बर ३ समन्वय परिषद कतारले रक्तदान कार्यक्रम गर्दै

कतार –कतारमा समाजिक उद्देश्यका साथ गठित संस्था प्रदेश नम्बर ३ समन्वय परिषद कतारले आगामी ३० अगष्टमा रक्तदान कार्यक्रम गर्ने भएको छ ।

संस्थाले कतार स्थीत हमाद अस्पताल अंन्तरगत रहेको रक्त संकलन केन्द्रसगँ परामर्श गरी उक्त कार्यक्रमको आयोजन गरेको अध्यक्ष समिर क्षेत्रीले जानकारी दिएका छन ।

क्षत्रीले उक्त दिन कतारमा कार्यरत सम्पुर्ण नेपाली दाजुभाई दिदि बैनीहरुलाई सहभागी भईदिन अनुरोध समेत गरेका छन । रक्तदान कार्यक्रम बिहान ६ बजे बाट सुरु हुने छ।

इन्द्रेणी पुग्न साथ भाइरल ११ बर्से कमला घिमिरेको पहिलो दोहोरि,हराईन् रबिनलाई पुरा भिडियो हेरेर सक्दो शेयर गरौ

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य