साकार अधिकारीको बहिनीलाई क्यान्सर, आमाले गरिन् सहयोगकाे अपिल
  • आर.एम.खबर/काठमाडौं नेपाल

साकार अधिकारीकी आमा राधा अधिकारीले अस्ट्रेलियामा पढ्न आएकी मेरी छोरीलाई क्यान्सर जस्तो भयानक रोग लाग्यो ।

र्यापार साकार अधिकारीकी आमा राधा अधिकारीले क्यान्सरपीडित छोरी समिक्षाको उपचारमा आर्थिक सहयोगका लागि याचना गरेकी छन् ।

हाल अस्ट्रेलियाको सिड्नीमा रहेकी अध्ययनका लागि अस्ट्रेलिया पुगेकी छोरी केही महिनादेखि क्यान्सरपीडित भएपछि अधिकारीले सिड्नीको आरपीए अस्पतालमा उपचारका लागि राखेकी थिइन् । उनले भनेकी छन्,‘म अहिले गम्भिर समस्यामा परेकी छु ।

नेपाल र इन्डियामा उसको उपचार सम्भव थिएन । अहिले अस्ट्रेलियामै उपचार भइरहेको छ । इन्स्योरेन्सले ७५ प्रतिशत व्यहोर्यो । काम गर्दै पढ्दै गरेकी छोरीको यो अबस्था भएपछि आर्थिक संकट त पर्ने नै भयो । ’हेरचाहका लागि आफू पनि बस्नु पर्ने बाध्यता पर्दा बाँकी उपचार र गासबासमा पनि समस्या पर्याे ।

उनले आफन्त र नेपाली समुदायका सहयोगी मनलाई गुहार्नुको विकल्प नभएको भन्दै सहयोगको याचना गरेकी हुन् । राधाले कोलोन क्यान्सरपीडित छोरी समिक्षा अधिकारीको केमोको भइरहेको र त्यसका लागि रकम अभाव भएको भन्दै अस्ट्रेलियावासी र आफन्तसँग सहयोगको अपिल गरेकी हुन्

इन्द्रेणी पुग्न साथ भाइरल ११ बर्से कमला घिमिरेको पहिलो दोहोरि,हराईन् रबिनलाई पुरा भिडियो हेरेर सक्दो शेयर गरौ

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य