यी कस्ता दाइ? ब*लात्कारकाे सि*कारपछि दाइको बच्चाकि आमा बनिन् बहिनी
  • आर.एम.खबर/काठमाडौं नेपाल

नेपालसँग सीमा जोडिएको भारत उत्तर प्रदेशको मेरठमा एक बहिनी आफ्नै दाइको बच्चाकी आमा बनेकी छन् ।

बहिनीले आफ्नो दाइले ब*लात्कार गरेपछि बच्चा जन्मिएको बताएकी छन् । आफ्नो दाइ विरुद्ध अप*हरण र ब*लात्कार गरेको उजु*री दिन उनी पुलिस चौकी पुगेपछि घ*टना सार्वजनिक भएको हो ।

अहिले काखमा बच्चा बोकेर न्यायका लागि ती युवती ठाउँ ठाउँमा डुलिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पी*डित युवतीले आफ्ना दाइले दिल्लीमा लगेर पटक पटक ब*लात्कार गरेको र अहिले काखमा भएको बच्चासमेत दाइको भएको बताएकी छन्

यो पनि पढ्नुहोस्

नआत्तिनुहोस् : डेंगुबाट यसरी सजिलै जोगिन सकिन्छ, रोग सरेमा यसरी सजिलै उपचार हुन्छ

 
काठमाडौ । गर्मियामा धेरै गर्मि हुने भएकाले लामखुट्टेको संख्यामा पनि बृद्धि जुन जान्छ । डेंगु एडीज इजिप्टी लामखुट्टेको टोकाइबाट हुने गर्दछ । अहिले डेंगुको संक्रमण देशभर फैलिनेक्रम बढे पनि समयमा नै उपचार गरिए सहज रूपमा निको हुने चिकित्सकले बताएका छन् ।

सर्वसाधारणमा अत्यधिक त्रास देखिन थालेको छ तर समयमा नै उपचार गरे रोगको जोखिमबाट पूर्ण रूपमा बच्न सकिने भएकाले त्रास नमान्न र डेंगुको लक्षण देखिना साथ समयमा नै अस्पताल गएर उपचार गर्न चकित्सकको सुझाव छ । सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले डेंगु हुँदैमा आत्तिन नपर्ने बताउनु भएको छ ।

डा. पुनले लक्षण देख्नासाथ अस्पताल पुगेर परिक्षण गरी औषधि सेवन गरे यो रोग सहज रूपमा निको हुने बताउनु भएको छ । उहाँले डेंगु हुँदा शरीरका जोर्नीहरूको दुखाइ अत्यधिक हुने र ८/१० दिनसम्म धेरै पीडा हुने बताउनु भयो तर धेरैजसो संक्रमित हुने मात्रै हुने भएकाले नआत्तिन आग्रह गर्नु भएको छ ।

डा. पुनका अनुसार डेंगु संक्रमण गराउने लामखुट्टे बिहान ९ देखि १२ र दिउँसो ३ देखि ७ को बीचमा मात्रै बढी सक्रिय हुने भएकाले त्यो समयमा अलि बढि ध्यान दिनुपर्ने बताउनु भयो ।

इन्द्रेणी पुग्न साथ भाइरल ११ बर्से कमला घिमिरेको पहिलो दोहोरि,हराईन् रबिनलाई पुरा भिडियो हेरेर सक्दो शेयर गरौ

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य