दु#खद खबर : मजदुरी गर्न भारत गएका सल्यानका एक युवाकाे डेंगुका कारण मृ#त्यु (पुरा पढ्नुहोस् )

इन्द्र बुढाथोकी / असोज ४, सल्यान । मजदुरीका लागि भारत गएका सल्यानका एक युवककाे डेंगु राेगका कारण मृत्यु भएकाे छ । भारतकाे राजकोटमा मजदुरका लागि पुगेका बनगाड कुपिण्डे नगरपालिका -७ सिम्तिगैराका २१ वर्षीय नोखिराम नेपालीकाे मृत्यु भएको हाे । डेंगु संक्रमित भएपछि उनकाे भारतको राजकोट अस्पतालमा २ हप्ता देखि उपचार भैरहेको थियो । ५ महिना अघि मजदुरीको लागि उनि भारतको राजकोट पुगेको पारिवारिक श्राेतले जनाएकाे...

...विस्तृतमा पढ्नुहोस्

पर*पुरुषसँग रंगे*हात भेटिएकी सरस्वतीले श्रीमानलाई मा*रेर सेफ्टी ट्यांकीमा फालिन्

नवलपरासी – पर*पुरुषसँग मिलेर श्रीमतीले पतिको ह*त्या गरेर फालेको अवस्थामा प्रहरीले सेफ्टी ट्यांकीबाट श*व बरामद गरेको छ। पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-३ घोडपालीका ३५ वर्षीया सरस्वती पोखरेल पाण्डेले ४१ वर्षीय पति ‘तारा’ भनिने रविन्द्र पाण्डेको अर्का एक जना पुरुषसँग मिलेर ह*त्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। मृतक पाण्डेको श*व घरनजिकै रहेको हरि सुशील प्राविको सेफ्टी ट्यांकीबाट शुक्रबार प्रहरीले बरामद...

...विस्तृतमा पढ्नुहोस्

दशैंको मुखमै बसले लियो २८ वर्षीय यमबहादुरको ज्या*न, जस्ले नजिकैको दशैँ पनि हेर्न पाएनन्

काठमाडौँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा आज बसको ठक्करबाट एक युवकको मृ*त्यु भएको छ । मृ*त्यु हुनेमा गोरखा शहीद लखन गाउँपालिका–२ घर भई आँबुखैरेनी गाउँपालिका–३ बस्ने २८ वर्षीय यमबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पोखराबाट मुग्लिङतर्फ जाँदै गरेको लु१ख ८००२ नं को बसले विपरीत दिशाबाट आउँदै गरेको बा९९प १४७३ नंको मोटरसाइकललाई आँबुखैरेनी गाउँपालिका–३ बजार क्षेत्रमा ठक्कर दिँदा थापाको मृ*त्यु भएको इलाका प्रहरी कार्यालय...

...विस्तृतमा पढ्नुहोस्

कस्ले फालो जन्मने बितिक्कै झाडिमा यी बच्चालाई अहिले यस्तो छ अबस्था , हेर्नुहोस भिडियो

झापाको दमकमा रहेको लाइफ लाइन अस्पतालमा मात्रै तीन दिनको बेबारिशे शिशु फेला परेको छ । अस्पतालमा रुदै गरेको सानो नानी न बुबा न आमा न आफन्त,कोहि नभएको एक्लो बालक रुदै छटपटाउदै गर्दा कसैले वस्ता गरेनन । तीन दिन सम्म अस्पतालमा भोकले छटपटाउदै रुदै हारगुहार गर्दै गरेको शिशुको के गल्ती थियो र१रु यो धर्तीमा कोहि रुदै जन्म लिन्छ भने सबै खुशी हुन्छन भोज भतेर पार्टी...

...विस्तृतमा पढ्नुहोस्

पोखरा निवासी नन्द राना मगरको इजरायलमा असामयिक निधन, मृतकको आत्मालाई शान्ति मिलोस्

इजरायल – इजरायल तेलअविव स्थित जेरुशलम शहरमा कार्यरत नेपाली केयर गिभर पोखरा निवासी नन्द राना मगरको असामयिक निधन भएको छ । निजलाई घर नजिकै पर्ने क्लिनिक (उपचार केन्द्र) जाने बाटोमा इजरायली प्रहरीले सेप्टेम्बर ११ तारिख बेलुका २ बजे मृत अवस्थामा फेला परेको र सिसिटिभीबाट अनुसन्धान गर्दा आफै ढलेको / लडेको देखिएको जानकारी नेपाली दुतावास इजरायल मार्फत आफुहरुलाई प्राप्त भएको नेपाल आदिवासी जनजाती महासंघ इजरायलका अध्यक्ष...

...विस्तृतमा पढ्नुहोस्

दशैको मुखैमा मलेसियामा एक नेपालीको दुखद् निधन

मलेसिया, बैदेशिक रोजगारिको शिलशिलामा मलेसिया पुगेका एक नेपालिको अ चानक बि रामी परि हस्पिटल लैजाने क्रममा हस्पिटलमै मृ त्यु भएको छ। राम प्रसाद गाउँ पालिका वडा न ७ घर भइ गोरिमान बघलकोती (अर्पन) नाम गरेका ती ब्यक्ति लामो समय देखि अ बैधानिक भै सेक्युरिटी काम गर्दै आएका थिए। गोरिमान बघलकोती डिउटी सकेर रुम आइ पुग्ने बित्तिकै अ चानक मुख र नाक बाट रग त ब ग्न...

...विस्तृतमा पढ्नुहोस्

संघीय लिम्बुवान महिला मंच कतारको तिज कार्यक्रममा रमाए नेपाली चेली

दोहा , कतार । संघीय लिम्बुवान सामाजिक मन्च कतार “महिला बिभाग”को आयोजनामा हरितालिका तीज कार्यक्रम सम्पन्न भएको छ । नेपाली नारीहरुको महानपर्व हरितालिका तिज नजिकिदै गर्दा कतारमा  आयोजित तीज कार्यक्रममा  नेपाली चेलीहरु खुलेर रमाएका थिए  । संघकी महिला बिभाग अध्यक्ष बिनिता राइको सभापतित्वमा र संघीय लिम्बुवान सामाजिक मञ्च कतारकी अध्यक्ष रेखा राइको प्रमुख आतिथ्यमा सम्पन उक्त कार्यक्रममा नेपाली पनमा सजिएका नेपाली चेलिहरुको बाक्लो उपस्थितीले पक्कै नेपालमानै...

...विस्तृतमा पढ्नुहोस्

होसियार !! कतै तपाई पनि विदेशमा बसेर यस्तो त् गर्नु भएको छैन ? कतारमा बसेर नेपालमा रहेकी एक युवतीलाई नराम्रा म्यासेज गर्ने युवक, नेपाल आउने बित्तिकै पक्राउ !

विद्युतीय कारोवार ऐन अन्तर्गतको कसुर मुद्दामा इन्टरपोल महासचिवालयबाट डिफ्युजन जारी गरिएका फरार प्रतिवादी गोरखा साविक मानवु-५ माझगाँउवेशी बस्ने २४ वर्षीय सुरेश गुरुङलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । इन्टरपोल दोहा कतारको बोर्डर इम्मीग्रेसेन रेकर्ड अनुसार निज प्रतिवादी सुरेश कतारमा रहेको र त्यहाँबाट असार २६ गते नेपाल प्रवेश गरेको भन्ने सूचनाको आधारमा अनुसन्धानमा खटिएको प्रहरीले खोजी गर्ने क्रममा काठमाडौं गोंगबु मित्रनगरमा फेला पारी उनलाई पक्राउ गरेको...

...विस्तृतमा पढ्नुहोस्

धरान जान्छु भनेर हिडेकी बुहारी हराएपछि परिवार तनावमा, श्रीमानलाई अब कहिल्यै नफर्कने गरी म्यासेज गरेकै स्थान नदि किनारमा झोला, पैसा र मोबाइल फेला

रिना बस्नेतको हत्यारा पत्ता लगाउन माग गर्दै पथरीमा प्रदर्शन भैरहेको बेला धरानबाट फेरी एक युवती बेपत्ता भएकी छिन् आइतबार बिहान धरान जान्छु भनी घरबाट हिंडेकी केराबारी–५ की २५ वर्षीया युवती रोजिता दाहाल बेपत्ता भएकी हुन् ।बुहारी बेपत्ता भएको भन्दै जिल्ला प्रहरी कार्यालय धनकुटामा सासु–सुसरा पुगेपछि जिल्ला प्रहरी कार्यालय धनकुटाको प्रहरी टोलीले खोजतलासलाई तीब्रता दिएको थियो ।बेपत्ता युवतीले धनकुटाको मूलघाटमा रहेको पुलमुनि आफ्नो झोला, मोबाइल...

...विस्तृतमा पढ्नुहोस्

सुर्खेतमा घट्यो अनौठो घटना : उत्तेजना बढाउने औषधिलाई मिठाइ भनी शिक्षकले आफ्नै विद्यार्थीलाई खान दिए पछि ..यस्तो हुन पुग्यो

यौन उत्तेजना बढाउने औषधि दिएर छात्रालाई बलात्कारको प्रयास गर्ने शिक्षकलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । सुर्खेतको पञ्चपुरी नगरपालिका–१० स्थित जनज्योति निमाविका कक्षा ७ मा अध्ययनरत दुई जना छात्रालाई उत्तेजना बढाउने औषधिको प्रयोग गरी बलात्कार प्रयास गरेको उजुरी परेपछि प्रहरीले शिक्षक युवराज शर्मालाई पक्राउ गरेको हो । शिक्षक शर्माले उत्तेजना बढाउने औषधिलाई मिठाइ भनी छात्रालाई खान दिए पनि आफूहरुले नखाएको पीडितले प्रहरीलाई बताएका छन् ।...

...विस्तृतमा पढ्नुहोस्