खुसीको खबर: सरकारी स्तरबाटै नेपाली कामदार जापान जान पाउने, जम्मा लागत कति ??

खुसीको खबर: सरकारी स्तरबाटै नेपाली कामदार जापान जान पाउने, जम्मा लागत कति ?? जापान सरकारले नेपाली कामदार लैजाने निर्णय गरेसँगै भाषा पढ्नेहरुको संख्या ह्वात्तै बढेको छ । कामदारको रुपमा न्यून लगानीमा जापान जान पाइनेभएपछि नेपाली युवाहरु त्यसको तयारीमा जुटेका हुन् । तर पनि आधिकारिक जानकारी नहुँदा जापानले कसरी र कहिले देखि कामदार लैजान्छ भन्ने अन्यौंल कायमै छ । हालसम्म सरकारी स्तरबाट कुनै आधिकारिक निर्णय...

...विस्तृतमा पढ्नुहोस्

मन्त्री अधिकारीलाई राजकीय सम्मान दिने सरकारको निर्णय, भोलि सार्वजनिक विदा जानकारीको लागि सेयर गरौं

सरकारले पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधनमा भोलि राष्ट्रिय शोकको घोषणा गरेको छ ।मन्त्रिपरिषद्को आकस्मिक बेठकले मन्त्री अधिकारीको निधनको शोकमा भोलि राष्ट्रिय शोक मनाउने घोषणा गरेको हो । भोलि देशभर र विदेशस्थित कूटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिइनेछ । साथै मन्त्री अधिकारीको राजकीय सम्मानका साथमा अन्त्येष्टि गरिने भएको छ । भरोसायोग्य युवा नेताको निधन : अध्यक्षद्वय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले...

...विस्तृतमा पढ्नुहोस्

भिजुअल प्रबिधिमा नेपाल प्रहरीको फड्को

काठमाडौं, १८ माघ सिसीटिभी फुटेजको मद्दतले २०७१ सालमा भएको ‘डल्लु हत्याकाण्ड’का अभियुक्त पक्राउ परे । काठमाडौं विजुलीबजारमा २०७२ सालमा मोटरसाईकल चालकको मृत्यु भएको घटनामा फुटेजकै कारण आरोपित ट्याक्सी चालकले न्याय पाए । आर्थिक वर्ष २०७४/०७५ मा विभिन्न ट्याक्सीमा छुटेको करिब ४२ लाख ११ हजार रुपैयाँ बराबरको विभिन्न सामान ट्राफिक प्रहरीले फुटेजकै आधारमा पत्ता लगाएर सम्बन्धित धनीलाई जिम्मा लगायो । सिसीटिभी प्रयोगका केही...

...विस्तृतमा पढ्नुहोस्

यस्तो अद्भुत कला, जन्मजातै शरीर नचल्ने साहित्यकार दर्शनले नाकको साहारामा यसरी चलाउँछन् कम्प्युटर! हेर्नुहोस भिडियो सहित

काठमाडौँ, २७ पौष । दर्शन केसी एक बालकवि हुन्। उनले नेपाली तथा अंग्रेजी भाषामा कविता लेख्ने गरेका छन्। उनीसँग यस्तो अतभुत क्षमता छ जो सामान्य व्यक्तिको लागि असम्भव छ। आफ्नो हरेक कृति नाकको साहाराले कम्प्युटरमा टाईप गरेर लेख्ने गर्छन। तपाईलाई सुन्दा अचम्म लाग्छ तर उनी नाकबाटै टाईप गर्छन किन भने उनलाई जन्मजात देखि नै आंशिक मस्तिष्क पक्षघात भएको छ । जसका कारण उनी हात खुम्चाउन,...

...विस्तृतमा पढ्नुहोस्

धनी व्यक्तिसरह पुग्न गरीब नेपालीलाई एक लाख वर्ष लाग्ने! आखिर किन ?

नेपालमा सबैभन्दा धनी व्यक्ति र अति कम गरीब नेपालीको सम्पत्ति असमानताको अन्तर कति होला रु मुलुकमा समृद्धि र समानताको सपना देखाइएका बेला यो प्रश्न सान्दर्भिक हुन गएको छ । सम्पत्ति र अवसरको असमानता चुलिँदै जाँदा आम जनतामा निराशा उत्पन्न हुने र धनी झन धनी हुने अवस्थाको अन्त्यका लागि समाजवादउन्मुख संविधान जारी भए पनि त्यस्तो विषयमतामा भिन्नता आएको देखिँदैन । राष्ट्रिय योजना आयोग, केन्द्रीय तथ्याङ्क...

...विस्तृतमा पढ्नुहोस्

निर्मला पन्तकी आमाको रगत नमुना संकलन गरियो ! आखिर किन गरियो येस्तो?

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२, की निर्मला पन्तकी आमा दुर्गादेवीको आज रगत नमुना सङ्कलन गरिएको छ ।निर्मलाको शरीरबाट सङ्कलन गरिएको ‘भेजाइनल स्वाब’ यकिन गर्न दुर्गादेवीले जिल्ला प्रहरी कार्यालयमा रगत नमुना सङ्कलनका लागि निवेदन दिनुभएको थियो । प्रहरीले महाकाली अञ्चल अस्पतालको प्रयोगशालामा उहाँको रगतको नमुना सङ्कलन गरेको प्रहरीले जनाएको छ । ‘घटनाको थप अनुसन्धानमा सहयोग पुगोस् भनेर मैले आफूखुशी रगत दिएकी हूँ’ दुर्गादेवीले भन्नुभयो, ‘आवश्यक...

...विस्तृतमा पढ्नुहोस्

सी.जी. मोबाइल सेवा विस्तार गर्न अदालतले अनुमति दियको मा फेरी किन सरकारले रोक्यो ! कारण एस्तो

काठमाडौं । अहिले नेपालमा विशेष गरेर सञ्चार क्षेत्रमा तीन कम्पनीहरु रहेका छन । नेपाल टेलिकम,एनसेल र स्र्माट सेल यो बाहेक अन्य दुरसञ्चार सेवा प्रदायक कम्पनीहरु रहेका छन तर तिनीहरुको चर्चा कमैं मात्रामा हुने गरेको छ । प्रचुर मात्रामा सम्भावना भएको सञ्चार क्षेत्रमा अहिले यी ती संस्थाहरुले अकाधिकार जमाउन खोजेको जस्तो देखिन थालेको छ । नेपाली बजारलाई ध्यानमा राखेर चौंधरी ग्रुपले पनि करिब छ वर्षदेखि देशभर...

...विस्तृतमा पढ्नुहोस्

राष्ट्रपति विद्या देवी भण्डारीले पृथ्वीनारायण शाहको शालिकमा गरिन् माल्यार्पण

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबारको मूल गेट अगाडि रहेको राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नु भएको छ । राष्ट्रपति भण्डारीले २ सय ९७ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर शुक्रबार सिंहदरबारको मूलगेटमा आयोजित एक समारोहमा त्यहाँ रहेको राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नु भएको हो । त्यस अवसरमा उहाँलाई नेपाली सेनाले सलामी समेत अपर्ण गरेको थियो । समारोहमा मन्त्रिपरिषद्का पूर्व...

...विस्तृतमा पढ्नुहोस्

मगर सँघ कतारले माघ्या सकराटी—२०१९ मनाउने , कलाकार दोय डोलराज बाह्रघरे मगर र रञ्जिता थापा मगरको प्रस्तुति रहने !!

दोहा कतार , डिसेम्बर  २०, २०१८ , नेपाल मगर संघ, शाखा कतारको आयोजनामा आगामी १८ जनवरी २०१९ का दिन  मगरहरुको राष्ट्रिय प्रमुख सांस्कृतिक चाड माघ्या सकराटी २०१९  मनाउने भएको छ l संघका केन्द्रिय प्रथम उपाध्यक्ष अभिमत पुन मगरको संयोजकत्वमा समाल पब्लिक गार्डेनमा नेपाली कला तथा संस्कृती लाई संरक्षण र सम्बर्द्धन गरौं, मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी २०१९ लाई भब्यताका साथ सफल पारौं ।” भन्ने नाराका...

...विस्तृतमा पढ्नुहोस्

भर्खरै आयो अर्को डरलाग्दो खबर,के हुन लाग्यो यस्तो !

बेलबारी । पुर्वपश्चिम लोकमार्गको बेलबारी कानेपोखरी सडकखण्ड अन्र्तगत मोरङको बेलबारी ८ स्थित जंगलमा रोकिराखेको बसमा आईतबार दिउँसो मोटरसाईकलले ठक्कर दिँदा मोटरसाईकलमा सवार २ जनाको मृत्यु भएको छ ।उदयपुरको कटारीबाट काकडभिट्टा तर्फ जाँदै गरेको मातृभाग्यरेखा यातायातको ना ४ ख ४८१३ नम्बरको बस यात्रुलाई पिसाव फेर्नका लागी रोकिराखेको अबस्थामा सोही दिशातर्फ गईरहेको मे ८ प १८७८ नम्बरको मोटरसाईकल ठोक्किँदा चालक ईलामको फाकफोकथुम गाँउपालिका ५ का २२...

...विस्तृतमा पढ्नुहोस्