पिताले खुट्टा ढोग्न निहुरेकी गर्भवती छोरीको घाँटी काटे, प्रेम विवाह गरेपछि रिसाएका थिए

भारतको मुम्बईस्थित घाटकामेपर इलाकामा दुई दिन अघि भएको २० वर्षे गर्भवती युवतीको हत्याको रहस्य सुल्झिएको छ । अनुसन्धानमा पत्ता लागेअनुसार युवतीले परिवारको मर्जी बिना केही महिनाअघि विवाह गरेकी थिइन् । यसै कारण रिसाएका पिताले छोरीको घाँटी काटेर हत्या गरेका छन् । पुलिसले युवतीको रगतले लत्पत्तिएको शव आइतबार बिहान फुटपाथमा भेटेको थियो । आरोपी पितालाई पक्राउ गरिएको छ । पुलिसका अनुसार मिनाक्षी चौरसिया चार...

...विस्तृतमा पढ्नुहोस्

एन आर एन ए कतारले मानयो २०५ औ भानु जयन्ती

दोहा कतार गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, कतार साहित्य तथा प्रकाशन बिभागले २०५ औँ भानु जयन्ती समारोह  सम्पन्न  गरेको छ । समारोह  गैर आवासीय नेपाली संघ कतारका अध्यक्ष नविन पोखरेलको सभापतित्व तथा परिषदका गल्फ उपसंयोजक प्रविण गुरुङको प्रमुख आतिथ्यतामा समपन्न गरेको हो । कार्यक्रममा एनआरएनका बिभिन्न बिशिष्ट ब्यक्तिहरु, कतारमा स्थापित साहित्य लगायत बिभिन्न बैचारीक तथा संघ संस्था प्रमुखहरुको आतिथ्यता रहेको थियो । राष्ट्रिय गान,...

...विस्तृतमा पढ्नुहोस्

सकारात्मक सोच : रचनात्मक जीवन” कार्यक्रमको तयारी पुरा , अन्तिम नामावली टिपाउन अनुरोध

अर्जुन पौडेल ।दोहा ,जुलाई 15 गोरखा सेवा समाज कतारले मानव सेवा आश्रम केन्द्रिय कोषको सहयोगार्थ गर्न लागेको कार्यक्रम ‘सकारात्मक सोच:रचनात्मक जीवन’को तयारी करिब पुरा भएको छ l आगामी जुलाई १९ तारिख हुने कार्यक्रममा उत्साहका साथ करिब ९० प्रतिशत सहभागिको दर्ता भए सगै कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको हो l कार्यक्रममा सहभागीहरूलाई सहभागिताको प्रमाणपत्र समेत प्रदान गरिने भएको कारण प्रमाण पत्र छपाई लगायतका कामको सहजताका लागि आन्तिम...

...विस्तृतमा पढ्नुहोस्

नवोदित साहित्यिक वाचनालय कतारको एघारौं अधिवेशन सम्पन्न

सन्ध्या अर्याल दोहा कतार “भाषाको उत्थान नेपालीको पहिचान सचेत र शिक्षित समाजको निर्माण हाम्रो अभियान” भन्ने मूल नारा सहित २०६५ सालमा दोहा कतारमा स्थापित नवोदित साहित्यिक वाचनालय कतारको एघारौँ अधिवेशन समपन्न भएको छ । संस्थाका अध्यक्ष दीप मिलनको सभापतित्व तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टरका अध्यक्ष प्रेम प्रसाद भट्टराईको प्रमुख आतिथ्यमा समपन्न भएको हो । कार्यक्रममा दोहा कतारमा स्थापित विभिन्न सङ्घ संस्था प्रमुख तथा पूर्व...

...विस्तृतमा पढ्नुहोस्

“शान्तिको लागि सङ्गीत “बकर इदमा नेपथ्य लाइभ इन दोहा

अर्जुन पौडेल  दोहा, कतार शान्तिको लागि सङ्गीत को नारा लिएर विश्वको भिभिन्न ठाउमा आफ्नो प्रस्तुति दिदै सङ्गीत द्वारा शान्तिको  प्रबधन गर्दै हिडेको नेपालको चर्चित साङितिक ब्यान्ड नेपथ्य आगामी बकर इदको अवसरमा कतार आउने भएको छ l लेवल एफ एन एड्भटाइजिङ्ग एन्ड इभेनट्सको आयोजना तथा कास्की आदर्स सेवा समाज कतार र रामनगर – ठिमुरा सेवा समाजको सह-आयोजनामा हुन लागेको  कार्यक्रममा नेपथ्य कतार आउने भएको हो l शुक्रबार...

...विस्तृतमा पढ्नुहोस्

नेपालीकी चेली सम्झना राई बनिन्, कोरियाको पहिलो प्रहरी अधिकृत _सम्मान स्वरुप एक लाइक र शेयर गरौ !!

भोजपुरमा जन्मेकी २८ वर्षीय सम्झना राई दक्षिण कोरियाको प्रहरीमा भर्ती भएकी छिन् । सन् २०१० मा नेपाल भ्रमणमा आएका कोरियन युवासँग प्रेममा परेकी राई त्यसै वर्ष भिजिट भिषामा कोरिया प्रवेश गरेकी थिइन् ।भिजिट भिषामा प्रवेश गरेसँगै वैवाहिक बन्धनमा बाँधिएकी राईले छल्नाम्दोस्थित छुसन विश्वविद्यालयमा प्रहरी प्रशासनसम्बन्धी संकायमा भर्ना भएर अध्ययन पनि पुरा गरेकी छिन् । राईले आफू प्रहरी अधिकृत भएपछि कोरियामा काम, अध्ययन र व्यावसायमा रहेका...

...विस्तृतमा पढ्नुहोस्

उडिरहेको विमानबाट एक यात्रु खसेपछि !

एजेन्सी । उडिरहेको केन्या एयरलाइन्सको विमानबाट बेलायतमा हिथ्रो विमानस्थलनजिक एक व्यक्ति खसेपछि उनको मृ*त्यु भएको छ । नइरोवीबाट उडेको बिमान बेलायतको हिथ्रो विमानस्थलमा अवतरण गर्नु भन्दा केही अघि मात्रै ती व्यक्ति विमानबाट खसेका थिए । विमानस्थल नजिकको एक व्यक्तिको घरमा रहेको बगैंचामा ठूलो आवाजसँगै उनि खसेका थिए । ती मानिस खस्दा बगैचाको भाग नै भासिएको सीएनएनले जनाएको छ । लण्डन प्रहरीका अनुसार आइतबार घटेको उक्त घटनामा मृ*तको...

...विस्तृतमा पढ्नुहोस्

एन आर एन ए कतारको सचीवमा डिल्लीराम भट्टराईको उम्मेदवारी

दोहा कतार , आर एन ए कतारको चुनावको मिति नजिकिदै गर्दा डिल्लीराम भट्टराईले सचीव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । पर्वत जिल्लामा जन्मेर हाल रुपन्देहीमा बसोबास गर्दै बिगत १३ बर्स देखि कतारमा रहेर विभिन्न सामाजिक क्षेत्र आवद्ध रहेका भट्टराईले आफुले आर्जन गरेको अनुभको आधारमा सचीवमा उम्मेदवारी दिन लागेको बताए । कतारमा स्थापित विभिन्न सामाजिक संस्थाको नेतृत्व समेत गरिसकेका भट्टराईले सन २०११ देखि एन आर एन ए...

...विस्तृतमा पढ्नुहोस्

आँगनमा सुतेको बालक कुकुरले लग्यो, चार घन्टापछि मात्र फेला पर्यो यस्तो हालतमा

एजेन्सी । नेपाल सीमावर्ती भारतको उत्तर प्रदेशमा भुस्याह कुकुरले तीन महिनाको बालकलाई मारेको छ । । उत्तर प्रदेशको सहारनपुरमा पर्ने दयालपुर गाउँमा रजनीश आफ्नी पत्नी ललिता र तीन महिनाका छोरा अभिमन्यूका साथ घरको आँगनमा सुतिरहेका थिए । कुकुरको समूहले तीन महिनाका अभिमन्यूलाई लुछ्दै लग्यो । कुकुरको आक्रमणबाट उनी चिच्चाउन थाले । बाबु रजनीशको मात्र नभएर सबैको निद्रा खुल्यो । सबैले कुकुरको खोजीगर्न थाले । कुकुरले...

...विस्तृतमा पढ्नुहोस्

कतारमा नेपाली समुदायलाई अवसर ” सकारात्मक सोच : रचनात्मक जीवन” कार्यक्रम

अर्जुन पौडेल l दोहा,कतार जुन २५,  तन मन बचन र कर्मले सेवा गरौ भन्ने नारा सहित सन् २००३ मा स्थापित गोरखा सेवा समाज कतारले विभिन्न समयमा बिभिन्न सफल कार्यक्रमहरु गर्दै आएको छ l समाजले आघिल्लो बर्ष आफ्नो आयोजनामा मानब सेबा आश्रम गोरखा शाखाको सहयोगार्थ छुट्टै एउटा पृथक ज्ञानबर्धक कार्यक्रम “आमा सेमिनार” सम्पन्न गरेको थियो l यो बर्ष पनि समाजका वरिष्ठ उपाध्यक्ष रामजी खत्रीको संयोजकत्वमा गोरखा समाज...

...विस्तृतमा पढ्नुहोस्